Mabindra Rai

Mabindra Rai Spiritual Coach''
"स्वस्थ स्वास्थ्य नै धन हो।"

१. विभिन्न स्वास्थ्य समस्याको बारेमा परामर्श ।

२. नशा सम्बन्धिको समस्याको अकुप्रेशर विधिद्वारा समाधान गरिने ।

३. योगा, ध्यान, हिलिङको परामर्श गरिने ।

४. जडीबुटी तथा सप्लिमेन्ट फुडको परामर्श दिईने ।

५. मुन्धुम महाज्ञान वाट भुतप्रेतले सताएमा, काम नबनेमा सोगोरोघो गर्ने, ग्रहदशा सार्ने,घरघडेरी शान्ती गर्ने,सपना विग्रने भएमा शीर उभ्याउने, साथै विभिन्न समस्याको झारफुक सहित आध्यात्मिक एबम् मनोवैज

्ञानिक परामर्श दिईने ।

६. उर्जा प्रच्छेपन विधिबाट शरिरभरीको मरेको सेलहरु जागृत गर्ने।

७. मिल्ने सेवाहरु अनलाईनवाट नै दिन सकिने ।

31/07/2026

फैटुङ =११
खालामा बुङ

18/07/2026

फैटुङ = १०
बोके टिम्बुर

17/07/2026

फैटुङ = ९
पानी सरो / ङाप्चीबुङ
Mabindra Chamling

16/07/2026

फैटुङ = ८
आम्लाबुङ / पानीअमला
Mabindra Chamling

16/07/2026

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

15/07/2026

फैटुङ = ८
वारीबुङ/वारि/ वाईमी
Mabindra Chamling

13/07/2026

फैटुङ = ७
चाम्लिङ =चित्यु
मुन्दुमीमा = नाईबुङ/नामबुङ

12/07/2026

फैतुङ = ६
मुन्दुमी नाम जोगीबुङ
वोलचालको भाषा जोगीस्य
बाँकी भिडियो वाट नै

10/07/2026

फैटुङ = ५
राहोँ = चाम्लिङ भाषामा
राहोँमी = चाम्लिङ मुन्दुम
सिसोवा = लिसो पानी
सिसोमी = लिसो वन्ने
Mabindra Chamling Deependra Rai Bhogi Chamling

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mabindra Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mabindra Rai:

Shortcuts

Share