17/02/2023
हाम्रो बचत तथा ऋण सहकारी संस्थाकाे फागुन महिनाको मासिक बचत फागुन ६ गते(महिनाको पहिलो शनिबार) हुनु पर्ने तर ६ गते महाशिव रात्री भएको हुदाॅ ७ गते आइतबार 12 वजेबाट 2 वजेसम्म बचत सङ्कलन हुने सबैलाई जानकारी तथा उपस्थितिकाे लागि अनुरोध गदछु।
-हाम्रो बचत तथा ऋण सहकारी संस्था