Astrology and Architectural - Bastu Consultancy Service

Astrology and Architectural - Bastu Consultancy Service Astro sudha bhattarai

25/05/2026
२०८२/९/१२
31/12/2025

२०८२/९/१२

यहाँहरुलाई ज्याेतिष तथा वास्तु सम्बन्धि कुनैपनि जिज्ञासा भएमा सम्पर्क                       सुधा भट्टराई किर्तीपुर ९८५१०...
01/04/2021

यहाँहरुलाई ज्याेतिष तथा वास्तु सम्बन्धि कुनैपनि जिज्ञासा भएमा सम्पर्क सुधा भट्टराई किर्तीपुर ९८५१०७४७०६, ९८४१६४८४५१ मा सम्पर्क गर्नु हाेला।

खगाेलिय पिण्डहरुकाे अध्यन गरेर पृथ्वीमा पर्ने प्रभाबकाे पुर्वानुमान गर्ने शास्त्र  अाधुनिक संसार खगाेलशास्त्र र ज्याेतिष...
01/04/2021

खगाेलिय पिण्डहरुकाे अध्यन गरेर पृथ्वीमा पर्ने प्रभाबकाे पुर्वानुमान गर्ने शास्त्र अाधुनिक संसार खगाेलशास्त्र र ज्याेतिषकाे बारेमा परिचित छ। याे शास्त्र वेदकाे एक शाखा हाे ।मानिस जीवनमा प्रत्यक्ष प्रभाब छ।१२राशी १२महिना १२धन्टा सप्तग्रहसँग हुने ७बार सम्बन्ध नक्षत्रबाट बनेका महिनाका नामहरु सुर्याेदय सुर्यास्त समय ग्रहण शुक्लपक्ष कृण्णपक्ष अौशी पुर्णिमा अादि। अाधुनिक वि ज्ञानसँग सम्बन्धित छ। याे दशर्न शाश्त्र कतिपय कुरामा अाधुिनक विज्ञान भन्दा धैरै टाढा छ।त्यसैले त याे हराउन सकेकाे छैन स्वयं बराह मिहीरले‌ः भनेका छन कुनैपनि मानिस चाहे पतित हाेस या म्लेक्ष्य या याेवन हाेस वा वृद्ध यस पवित्र शाश्त्र जस्ले अध्यन गर्दछ त्याे समाजमा पुज्यनिय हुन्छ।

मीन राशि      शैक्षिक संधसंस्था मेडिमल सेवामुलक संधसंस्था धार्मिक  तथा सम्पूर्ण यजुकेसन सम्बन्धि ज्ञानगुनकाे क्षेत्र ब्य...
31/03/2021

मीन राशि शैक्षिक संधसंस्था मेडिमल सेवामुलक संधसंस्था धार्मिक तथा सम्पूर्ण यजुकेसन सम्बन्धि ज्ञानगुनकाे क्षेत्र ब्यबसाय भन्दा जागीर राम्रो

कुम्भ राशि  फलाम जन्य व्यवसाय कृषि  पशुपन्छि पालन रासायनिक पदार्थ   तेल खनिज तथा फाेहाेर सम्बन्धि  राम्रो  हुन्छ ।याे रा...
31/03/2021

कुम्भ राशि
फलाम जन्य व्यवसाय कृषि पशुपन्छि पालन रासायनिक पदार्थ तेल खनिज तथा फाेहाेर सम्बन्धि राम्रो हुन्छ ।याे राशिलाई नाेकरि भन्दा स्वब्यबसाय गर्दा राम्रो

Address

Salyansthan
Kirtipur

Website

Alerts

Be the first to know and let us send you an email when Astrology and Architectural - Bastu Consultancy Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Astrology and Architectural - Bastu Consultancy Service:

Share