12/03/2026
बहुमुखी पारदर्शिता सहितको मेरिटोक्रेसीले मात्र समाजमा दुर्भाग्यवश उत्पन्न हुने नातावाद, कृपावाद र अवसरवादका अवशेषलाई परास्त गर्दै सही राष्ट्रवाद, मातृभाव सहितको सुसंस्कारी उज्ज्वल राज्यव्यवस्था स्थापना गर्नका लागि मार्ग प्रशस्त गर्नेछ।
२०४६ देखि भोगिएका टकरावपूर्ण निर्वाचनको सट्टा छोटो समयमा व्यवस्थित र शान्तिपूर्ण निर्वाचन गराउन सफल सुशीला कार...