Destination: A job solution

Destination: A job solution A complete online job soulution

Huge congratulations!!! my Dearest ones for your wonderful performance!!! I am sure that you will certainly shine in the...
09/06/2023

Huge congratulations!!! my Dearest ones for your wonderful performance!!! I am sure that you will certainly shine in the sky as the bright star!!!❤️❤️❤️

14/05/2023
14/11/2021

शिक्षक आवश्यकता !
श्री कालीगण्डकी एकेडेमी, कुश्मा, पर्वतको पूर्व प्राथमिक कक्षाका लागि कम्तिमा १२ कक्षा उर्त्तीण गरी कम्तिमा ३ महिनाको आधारभूत मन्टेश्वरी शिक्षण विधिको तालिम लिएको शिक्षकको आवश्यकता भएकोले इच्छुक नेपाली नागरिकबाट आफ्नो प्रमाण-पत्र हरुका साथ दरखास्त आह्वान गरिन्छ। योग्यता पुगेका र शिक्षण अनुभव भएका उम्मेदवारहरुलाई प्राथमिकता दिइने छ । इच्छुक उम्मेदवारले विद्यालय प्रशासनमा सम्पर्क गरी दरखास्त दिन सक्नुहुने छ । सेवा र सुविधा अनुभव, योग्यता र कक्षा प्रस्तुतिकरणका आधारमा निर्धारण हुनेछ।
- प्रिन्सिपल
श्री कालीगण्डकी एकेडेमी
कुश्मा न.पा. - ५, पर्वत
फोन: ०६७४२०३७०

05/10/2021

Contestant num:225
Name: sandesh chhetri
Address: pokhara,birauta

दशैं तिहार विशेष फोटो प्रतियोगिता !!!!
प्रथम पुरस्कार : मोबाइल फोन ( सामसुङ m02 ,2/32) (१जना)
दितीय पुरस्कार: स्मार्ट वाच (२जना)
तृतीय पुरस्कार : रुपैयाँ १००० बराबर को रिचार्ज कार्ड (३जना)
सान्तोना पुरस्कार : रुपैयाँ ५०० बराबर को रिचार्ज कार्ड(५जना)
सहभागीहरुले पालना गर्नु पर्ने नियमहरू:-
१) प्रतियोगिले फाेटो पठाउँदा नेपाली मौलिकता झल्काउने पहिरनमा हुनु पर्दछ साथै सामान्य , सिङ्गल तथा सरल हुनुपर्नेछ ।
२) प्रतियोगिले सहभागिता जनाउनको लागि जे.के ट्रेडर्स पोखरा प्रा ली को पेज अनिवार्य लाइक गर्नुपर्ने छ अन्यथा त्यो पोस्ट मान्य हुनेछैन ।
३) फोटो जे.के ट्रेडर्स पोखरा प्रा लि को फेसबुक पेजको मेसेजमा नाम , थर, र ठेगाना सहित पठाउनु पर्ने छ ।
४) प्रतियोगिले जे.के ट्रेडर्स पोखरा प्रा लि को ओर्जिनल पोस्ट को आधारमा नतिजा प्रकाशित हुने हुँदा उक्त पोस्ट अनिवार्य रूप मा लाइक कमेन्ट तथा सेयर गर्नुपर्ने हुन्छ।
५)विजेता घोषणा जे.के ट्रेडर्स पोखरा प्रा लि को पेजमा पोस्ट गरिएको फोटोको लाइक, कमेन्ट, र सेयर को आधारमा हुनेछ ।( १सेयर =३ अङ्क & १कमेन्ट = २अङ्क & १लाइक = १ अङ्क ) प्राप्त हुनेछ।
६) नेपालभरी बाट यो प्रतयोगितामा सहभागिता जनाउन पाइने छ ।
७) फोटो म्यानसन र सेयर गर्न सक्नु हुनेछ ।
८) हामीले ओर्जिनल लाइक कमेन्ट र सेयर मात्र काउन्ट गर्नेछौ।
९) लाइक कमेन्ट सेयर को मान्यता कार्तिक १५ गते सम्म हुनेछ।
१०) नतिजा प्रकाशन कार्तिक १८ गते जे.के ट्रेडर्स पोखरा प्रा लि को फेसबुक पेज मार्फत हुनेछ ।

Please do like, comment and post share this post.
01/09/2021

Please do like, comment and post share this post.

A child is a beam of sunlight from the Infinite and Eternal, with possibilities of virtue and vice, but as yet unstained.
The best way to make children good is to make them happy.🥰
: 79
NiharikaThapa
=======================================
नानी बाबु फोटो Contest‼
आफ्नो नानी बाबु को कुनै पनि फोटो आजै हामीलाई पठाऊनुहोस अनि १ महिना सम्म FREE SHOPPING को मौका पौउनुहोस
✅येस Contest मा सहभागी हुन
१। अनिबार्य रुपमा हाम्रो page/Tiktok/Instagram (Like/Follow) गरेको हुनु पर्ने छ.
२। 0 महिना देखि ६ वर्ष सम्म को नानी बाबु हुनु पर्ने छ।
३। नानी बाबु को फोटो पठाउदा बुबा आमा दुवै को सहमति हुनु पर्ने ।
४ । फोटो पठाउदा नानी बाबु को नाम , उमेर , ठाउँ , बाबु आमा को नाम अनिबार्य लेख्नु होला।
📌सबै भन्दा धेरै VIEWS(REACH) भएको फोटो लाइ WINNER SELECT गरिनेछ
Contest Duration ( 11 bhadra to 21 asoj 207

के हजुरलाई लकडाउन समयमा घरमै बसेर कम्प्युटर सम्बन्धि धेरै ज्ञान हासिल गर्न मन छ?अनलाइन कक्षा संचालनमा समस्या भोग्नु परेक...
10/05/2021

के हजुरलाई लकडाउन समयमा घरमै बसेर कम्प्युटर सम्बन्धि धेरै ज्ञान हासिल गर्न मन छ?
अनलाइन कक्षा संचालनमा समस्या भोग्नु परेको छ?
अनलाइन कक्षामा मुल्यांकन कसरी गर्ने भनेर अलमलमा पर्नुभएको छ?
यदि तेसो हो भने हामीलाई सम्पर्क गर्नुहोस ,छोटो समयमा सबै कुरामा दक्ष बनाउने जिम्मा हाम्रो ।।।।
If you are interested please inbox us for detail or call us 9805205000

लोकसेवा आयोग,PAN,Driving Licence अादिका अनलाइन फर्म भर्नु परेमा हामीलाई सम्झनुहोस।
03/10/2020

लोकसेवा आयोग,PAN,Driving Licence अादिका अनलाइन फर्म भर्नु परेमा हामीलाई सम्झनुहोस।

03/10/2020

Primary

Address

Kushma-6, Parbat
Kusma

Telephone

+9779805205000

Website

Alerts

Be the first to know and let us send you an email when Destination: A job solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Destination: A job solution:

Share