Nammi Korean language Center

  • Home
  • Nammi Korean language Center

Nammi Korean language Center Nammi Korean Language Center in Kathmandu and Lalitpur Nepal

होलि को शुभ अवसरमा बिशेष छुट सहित  कोरियन भाषा को नँया कक्षा यहि चैत्र ११ गते होलीको दिन बाट सुरु हुन्छ।Join our WhatsAp...
19/03/2024

होलि को शुभ अवसरमा बिशेष छुट सहित
कोरियन भाषा को नँया कक्षा यहि चैत्र ११ गते होलीको दिन बाट सुरु हुन्छ।

Join our WhatsApp group. https://chat.whatsapp.com/FFhMcok0VyYJCyn7Dtua5O

connect on WhatsApp for more information
WhatsApp link . https://wa.me/9779705689123
थप जानकारीको लागि सम्पर्क नम्बर 9705689123, 9705662933

19/03/2024

कोरियन भाषा सिक्ने तयारीको लागि
थप जानकारीको लिन सम्पर्क गर्नुहोस

दक्षिण कोरिया जान चाहने नेपाली हरुलाई खुशीको खबर! दक्षिण कोरियाले नेपालदेखी कामदार लैजाने कार्य क्षेत्र थप गर्यो सन २०२३...
13/03/2024

दक्षिण कोरिया जान चाहने नेपाली हरुलाई खुशीको खबर!

दक्षिण कोरियाले नेपालदेखी कामदार लैजाने कार्य क्षेत्र थप गर्यो

सन २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिपविल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लादै गरेकोमा सन २०२४ देखि बन क्षेत्र, सेवा क्षेत्र र रुट ईन्डष्ट्री क्षेत्र समेत थप गरी उक्त क्षेत्रमा नेपालबाट कामदार लैजान र विगत बर्षको भन्दा सन २०२४ मा अझ बढी सख्यामा नेपाली कामदार कोरिया लैजाने व्यहोराको पत्राचार कोरिया सरकारबाट भएको इपिएस शाखाले बिज्ञप्ती मार्फत जनाएको छ ।

12/03/2024

उत्पादन क्षेत्र तर्फ काेटा बढाउन सक्ने कोरियाको संकेत, अरु क्षेत्रमा सन २०२४ मा परिक्षा नलिने।
कोरियाले सन २०२४ मा उत्पादन क्षेत्रको परिक्षाका लागी आबेदकको संख्या बढि भएको कारण कृषि तथा पशुपालन र पानीजहाज तर्फ भने यो बर्ष परीक्षा नलिने भएको छ । सन २०२४ मा अन्य क्षेत्रमा कामदार नलिने सङ्केत गरेको दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा भने लैजाने कामदारहरूको सङ्ख्या केही बढाउने सङ्केत दिएको इपिएस शाखाले जनाएको छ ।
उत्पादनमूलक क्षेत्रमा यसअघि लैजाने भनिएको १५,९०० काेटामा ५,००० देखि ७,००० थप गर्न सकिने सङ्केत कोरियाली पक्षले दिएको बुझिएको छ । यो बारे HRD कोरियाले इपिएस शाखालाइ एक पत्र पठाएर उत्पादन क्षेत्र तर्फ काेटा थप गर्ने संकेत गरेको हो ।

Send a message to learn more

11/03/2024
महा शिबरात्री को उपलक्ष्यमा सम्पूर्ण मा शुभकामना ब्यक्त गर्न चाहन्छौ Nammi Korean Language Center
08/03/2024

महा शिबरात्री को उपलक्ष्यमा सम्पूर्ण मा शुभकामना ब्यक्त गर्न चाहन्छौ
Nammi Korean Language Center

महाशिब रात्रि पर्बको पावन अवसर मा छुट मुल्यमा कोरियन भाषाको जिरो लेवल देखि को कक्षा हरु भइरहेको छ साथै manufacturing fie...
06/03/2024

महाशिब रात्रि पर्बको पावन अवसर मा छुट मुल्यमा कोरियन भाषाको जिरो लेवल देखि को कक्षा हरु भइरहेको छ साथै manufacturing field को परिक्षा तयारीको लागि स्पेसल कक्षा हरु को पनि व्यवस्था छ
सिट सिमित भएको ले तुरुन्तै आजै सम्पर्क गर्नुस

उत्पादन क्षेत्रको Eps Topik परीक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सुचना ❗️पहिलो सिफ्टको परीक्षा फेब्रुअरी १९ अर्थात फाल...
06/03/2024

उत्पादन क्षेत्रको Eps Topik परीक्षा सञ्चालन सम्बन्धि अत्यन्त जरुरी सुचना ❗️

पहिलो सिफ्टको परीक्षा फेब्रुअरी १९ अर्थात फाल्गुन ७ गते देखि हुने भएको छ ।
आ-आफ्नो परीक्षा समय इपिएस शाखाको वेबसाईट मार्फत हेर्न सकिनेछ ।

✅परीक्षा हुने केन्द्र - ललितपुर जिल्लाको भैसेपाटी स्थित CBT भवन।
✅वायोमेट्रिक रजिष्टर हुने स्थान - ईपीएस कोरिया शाखा ग्वार्कोको नजिकै रहेको म्युजिक सिटि हल परीक्षा हुने दिन भन्दा अघिल्लो दिन।

06/03/2024

आफ्नो परीक्षा मिति हेर्नको लागि तल क्लिक गरि आफ्नो नामावलि हेर्नुहोला।

👉️ पहिलो चरणमा नामावलि परेकाहरुको Announcement Test Date ( Menufacturing 1st ) CLICK 👉 https://epsnepal.gov.np/.../The-announcement-of-the-3-1st...
👉️ दोस्रो चरणमा नामावलि परेकाहरू : Announcement Test Date ( Menufacturing 2nd ) 👉https://epsnepal.gov.np/wp-content/uploads/2024/02/The-announcement-of-the-3-2nd-recruitment-of-the-Point-system-in-Nepa1st4th-shift-Manufacturing.pdf
5th Shift 👉https://epsnepal.gov.np/.../The-announcement-of-the-3-2nd...
👉️ तेश्रो चरणमा नामावलि परेकाहरू : Announcement Test Date ( Menufacturing 3rd ) 👉 https://epsnepal.gov.np/.../The-announcement-of-the-3-3rd...

Address

Lagankhel Nepal

44700

Telephone

+9779705662933

Website

Alerts

Be the first to know and let us send you an email when Nammi Korean language Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nammi Korean language Center:

Shortcuts

  • Want your business to be the top-listed Business?

Share