Mamata Giri & Co.

Mamata Giri & Co. I help women start their own digital business and choose their financial freedom journey!

19/08/2026
19/08/2026

𝐃𝐚𝐲 𝟑
𝐖𝐡𝐲 𝐈 𝐬𝐭𝐚𝐫𝐭𝐞𝐝 𝐭𝐡𝐢𝐬 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲?

Financial Freedom चाहनु राम्रो हो, तर त्यसका लागि Comfort Zone बाट बाहिर निस्केर पहिलो कदम चाल्ने साहस चाहिन्छ। सोच्दै बस्ने होइन, आजै Action सुरु गरौँ। 🚀

19/08/2026
𝐖𝐞𝐞𝐤𝐥𝐲 𝐦𝐞𝐞𝐭𝐢𝐧𝐠 𝐨𝐮𝐫 𝐄𝐯𝐞𝐫𝐬𝐭 𝐞𝐚𝐠𝐥𝐞 𝐭𝐞𝐚𝐦        𝐑𝐞𝐠𝐢𝐬𝐭𝐞𝐫 𝐡𝐞𝐫𝐞𝐰𝐰𝐰. 𝐦𝐚𝐦𝐚𝐭𝐚𝐠𝐢𝐫𝐢. 𝐜𝐨𝐦
19/08/2026

𝐖𝐞𝐞𝐤𝐥𝐲 𝐦𝐞𝐞𝐭𝐢𝐧𝐠 𝐨𝐮𝐫 𝐄𝐯𝐞𝐫𝐬𝐭 𝐞𝐚𝐠𝐥𝐞 𝐭𝐞𝐚𝐦


𝐑𝐞𝐠𝐢𝐬𝐭𝐞𝐫 𝐡𝐞𝐫𝐞
𝐰𝐰𝐰. 𝐦𝐚𝐦𝐚𝐭𝐚𝐠𝐢𝐫𝐢. 𝐜𝐨𝐦

18/08/2026

आफ्नो पहिचान 🌸

आमाहरू, अझै पनि तपाईं अरूकै भरमा बाँच्न चाहनुहुन्छ कि आफ्नै पहिचान र भविष्य बनाउन केही गर्ने सोचमा हुनुहुन्छ? 💪✨

परिस्थिति जस्तोसुकै होस्, परिवर्तनको सुरुवात आफैंबाट हुन्छ।
आजको सानो कदमले भोलिको आत्मनिर्भर जीवनको बाटो खोल्न सक्छ। 🌱

आफ्नो लागि सोचौं, आफ्नो भविष्यका लागि अघि बढौं। ❤️

18/08/2026

𝐊𝐚𝐡𝐢𝐥𝐞 𝐤𝐚𝐡𝐢 𝐱𝐨𝐫𝐢𝐬𝐢𝐭𝐚 𝐲𝐞𝐬𝐭𝐨 𝐤𝐚𝐦 𝐩𝐚𝐧𝐢 𝐠𝐚𝐫𝐱𝐚𝐦 𝐡𝐚𝐣𝐮𝐫 𝐇𝐚𝐫𝐮 𝐤𝐚𝐬𝐭𝐨 𝐠𝐚𝐫𝐧𝐮 𝐡𝐮𝐧𝐱𝐚?

18/08/2026

𝐒𝐡𝐚𝐫𝐢𝐧𝐠 𝐭𝐢𝐦𝐞 𝐰𝐢𝐭𝐡 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐩𝐚𝐫𝐭𝐧𝐞𝐫𝐬

17/08/2026

𝐃𝐚𝐲 𝟐/𝟑𝟎
𝐖𝐡𝐨 𝐝𝐨 𝐈 𝐰𝐚𝐧𝐭 𝐭𝐨 𝐡𝐞𝐥𝐩?
म कसलाई सहयोग गर्न चाहन्छु? 🌸

विशेषगरी ती आमाहरूलाई सहयोग गर्न चाहन्छु, जो घरबाटै केही नयाँ गर्न चाहनुहुन्छ, आफ्नो सीप र आत्मविश्वास बढाउन चाहनुहुन्छ र भविष्यमा आर्थिक स्वतन्त्रता हासिल गर्ने सपना देख्नुहुन्छ। 💻✨

घरपरिवारको जिम्मेवारीसँगै आफ्नो सपना पनि पूरा गर्न सकिन्छ भन्ने विश्वास दिलाउँदै, उहाँहरूको यात्रामा साथ र प्रेरणा बन्न चाहन्छु। ❤️

17/08/2026

𝐇𝐞𝐥𝐥𝐨 𝐄𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞 𝐌𝐲 𝐞𝐯𝐞𝐧𝐢𝐧𝐠 𝐭𝐢𝐦𝐞 𝐰𝐢𝐭𝐡 𝐦𝐲 𝐱𝐨𝐫𝐢

17/08/2026

नयाँ सिकाई र नयाँ उर्जाको पर्खाइमा! आजको Everest Eagle टिम मिटिङका लागि उत्सुक छु। सिकाईको यात्रा कहिल्यै रोकिने छैन। 🔥📈 "

Address

Bhaisepati
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Mamata Giri & Co. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share