Roji & Suresh Digital

Website

Roji & Suresh Digital Welcome to our new page. Every new beginning carries hope, belief, and fresh energy.

This space is created to share positivity, inspiration, and gentle reminders that growth happens when we keep moving forward together.

५२ वर्षको विश्वास, लिगेसी र ग्रोथको यात्रा 🌏आज बेलुका ८:३० बजे विशेष लाइभ पोडकास्टमा मसँग हुनुहुनेछ अञ्जुजी, भगवतीजी र स...
22/06/2026

५२ वर्षको विश्वास, लिगेसी र ग्रोथको यात्रा 🌏

आज बेलुका ८:३० बजे विशेष लाइभ पोडकास्टमा मसँग हुनुहुनेछ अञ्जुजी, भगवतीजी र सीताजी।

हामी कुरा गर्नेछौँ जापानको ओकिनावामा भइरहेको ५२औँ ग्लोबल कन्भेन्सनको बारेमा, त्यहाँबाट आइरहेका विशेष अपडेट्स, अनुभवहरू र यो लामो यात्राको बारेमा।
५ दशकभन्दा बढीको ट्रस्ट, लिगेसी र निरन्तर विकासको यात्रा केवल एउटा समय अवधि होइन, यो धेरै अनुभव र सिकाइले बनेको यात्रा हो।

हामी त्यहाँ प्रत्यक्ष उपस्थित हुन नसके पनि, त्यहाँ भइरहेका कुराहरूलाई हाम्रो दृष्टिकोण र अनुभवसँग जोडेर साझा गर्नेछौँ।

अझै पनि धेरै प्रश्नहरू छन् भने, बुझ्ने र सही जानकारी लिने अवसरको रूपमा आजको लाइभ पोडकास्टमा जोडिनुहोस्।

आज बेलुका ८:३० बजे भेटौँला 🙏

゚

04/06/2026

𝐐&𝐀 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝐀𝐛𝐨𝐮𝐭 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 🎯

डिजिटल बिजनेस सम्बन्धी कुनै प्रश्न, जिज्ञासा वा अन्योल छ?

कमेन्ट गर्नुहोस् वा म्यासेज पठाउनुहोस्।
सकेसम्म सबै प्रश्नहरूको जवाफ दिने प्रयास गर्नेछु।

सिक्दै जाऔं, बढ्दै जाऔं, सँगै अगाडि बढौं। 😊

01/06/2026

Not Everyone Should Start This Path

This is not for someone who is looking for quick results or instant change.
It is for people who are willing to learn, stay consistent, and grow step by step.

If patience, discipline, and willingness to improve are missing, this may not feel right.
But for those who are open to learning and building something meaningful, the journey becomes powerful.

If this message connects, feel free to reach out and explore more.

30/05/2026

Day 21: Weekly Recap ✨

यो हप्ता सिकाइ, निरन्तरता र साना साना प्रगतिले भरिएको रह्यो।
हरेक दिनको प्रयासले ठूलो परिवर्तनतर्फ एक कदम अगाडि बढाइरहेको छ। 🙏

तपाईंको यो हप्ता कस्तो रह्यो?

29/05/2026

TEAM VIVE 🔥

जब एउटै Vision भएका मानिसहरू सँगै अगाडि बढ्छन्,त्यहाँ Growth पनि हुन्छ, Learning पनि हुन्छ अनि Positive Energy पनि ✨

Proud to be surrounded by action takers, dream builders and supportive teammates.Journey अझै बाँकी छ… but together we rise higher 🚀

Who’s growing with the right team today?

With Suresh Shrestha – I just got recognised as one of their top fans! 🎉
03/02/2026

With Suresh Shrestha – I just got recognised as one of their top fans! 🎉

Small Efforts Repeated Daily Lead To Powerful Outcomes!
03/02/2026

Small Efforts Repeated Daily Lead To Powerful Outcomes!

Happiness is a Habit - Cultivate it.
31/01/2026

Happiness is a Habit - Cultivate it.

Stop Just Dreaming And Start Travelling A Digital Journey And Make Your Dream Successful.
28/01/2026

Stop Just Dreaming And Start Travelling A Digital Journey And Make Your Dream Successful.

Address

Mahalaxmi/08
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Roji & Suresh Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share