BizMatts

BizMatts Entrepreneurship, Business & Corporate Information

बजेटमा धितोपत्र बजार
29/05/2026

बजेटमा धितोपत्र बजार

व्यक्तिगत आयमा १० लाखसम्ममा कर नलाग्ने ।
29/05/2026

व्यक्तिगत आयमा १० लाखसम्ममा कर नलाग्ने ।

नवप्रवर्तनमा नबिल सधैं एक कदम अगाडि 🏃📲 नबिल बैंक लि.का ग्राहकहरुले अब नबिल बैंकको Mobile Banking App बाटै SIP सुरु गर्न ...
16/05/2026

नवप्रवर्तनमा नबिल सधैं एक कदम अगाडि 🏃

📲 नबिल बैंक लि.का ग्राहकहरुले अब नबिल बैंकको Mobile Banking App बाटै SIP सुरु गर्न सक्ने भएका छन् ।

😊

आजकै दिन सन् १९७५ मा पहिलो महिलाले सगरमाथाको शिखर चुमेकी थिइन् । यसले नेपालको पर्यटन उद्योगमा दीर्घकालीन आर्थिक प्रभाव प...
16/05/2026

आजकै दिन सन् १९७५ मा पहिलो महिलाले सगरमाथाको शिखर चुमेकी थिइन् ।

यसले नेपालको पर्यटन उद्योगमा दीर्घकालीन आर्थिक प्रभाव पारेको थियो।

सन् १९७५ मे १६ मा जुनको तबेई सगरमाथाको शिखरमा पुग्ने पहिलो महिला बनिन्।

09/03/2026

Finally NEPSE closed for today after index increased by 6%.

What a GRAND WELCOME by Mr. Market to the Election results!

09/03/2026

नेप्से (NEPSE) सर्किट ब्रेकर सीमा

Nepal Stock Exchange का अनुसार:

• ४% परिवर्तन: यदि कारोबार सुरु भएको पहिलो घण्टा (१२:०० बज्नुअघि) भित्र ४% उतारचढाव भयो भने २० मिनेटका लागि कारोबार रोकिन्छ।

• ५% परिवर्तन: बजारमा ५% उतारचढाव भएमा ४० मिनेटका लागि कारोबार रोकिन्छ।

• ६% परिवर्तन: यदि बजार ६% ले तलमाथि भयो भने त्यस दिनको बाँकी समयका लागि बजार बन्द गरिन्छ।

Market Halted: अब नेप्से २० मिनेट पछि खुल्ने छ।
09/03/2026

Market Halted: अब नेप्से २० मिनेट पछि खुल्ने छ।

Balen's Election Campaign Highlight: • Zero Social Media Posts on his platform about election• No Votes asked• Total ~ 2...
08/03/2026

Balen's Election Campaign Highlight:

• Zero Social Media Posts on his platform about election

• No Votes asked

• Total ~ 27 Minutes of Speech (5 Events)

• 50+ districts travelled

• No Media Interview

• 7 days in Jhapa -5

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when BizMatts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share