Rajesh Thapa

Rajesh Thapa welcome for all

नदीजन्य पदार्थ उत्खनन् बारे बेसीशहर नगरपालिका प्रमुखको धारणा
09/04/2026

नदीजन्य पदार्थ उत्खनन् बारे बेसीशहर नगरपालिका प्रमुखको धारणा

What’s really happening at the Marsyangdi River? Experts share insights on sustainable resource use and balancing development and nature. It includes voices...

11/03/2026

१२ दिने लिभिङ टुगेदर ले खायो माननीय पद
गत फागुन २१ गते भएको निर्वाचनमा सामानुपातिक तर्फबाट आन्तरिक पार्टी निर्वाचनमा विजय तैमाया गुरुङको नाम राष्ट्रिय स्वतंत्र पार्टी सग कुलमान घिसिङ मिल्ने भए पछि हट्यो ।यदि कुलमान १२ दिन सम्म रवि सग को साझेदारीमा हुन्थिए भने अहिले स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिकबाट ४८जना महिला सांसद हुँदै गर्दा लमजुङबाट पनि तैमाया गुरुङ माननीय हुने भाग्यमानी पात्र हुने पक्का पक्की थियो भने लमजुङले एक जना अर्को सांसद पाउने वाला थियो तर विडम्बना कुलमान र रवि को १२ दिने लिभिङ टुगेदरले यो अवसर मात्र गुमेन कि कुलमान लाई आदर्श व्यक्ति मान्दै उनैको कारण राजनीतिमा आएको बताउने रीमा विश्वकर्मा जस्ता थुप्रै उज्यालो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरुले १२ दिन भित्र कुलमानलाई छोडेर राष्ट्रिय स्वतंत्र पार्टीमा अड्डा जमाउदा कुलमान कमजोर हुन् पुगे अन्तत आफै पराजित समेत हुन पुगे ।

02/03/2026
01/03/2026

जुन जोगी आएनि कानै चिरेका
नेपाली उखान , पार्टी नयाँ मान्छे उनै अनि विचार , प्रवृत्ति र नियति उही आशा र विश्वास गर्ने कसरी

आशा र भरोसा      विश्व प्रकाश अनि गगन
01/03/2026

आशा र भरोसा
विश्व प्रकाश अनि गगन

स्वास्थ्य क्षेत्रका लागि नेपाली काँग्रेसको प्रतिज्ञा।

09/03/2025

Join us for a very special episode of SHE TALKS featuring Dr. Sandipta Chakraborty, a distinguished medical doctor, Assistant Professor at IIHMR University, ...

02/03/2025

In this episode of SHE TALKS, we welcome Dr. Surbhi Kumari, a proud IIHMR University alumni, as she shares her incredible journey from student life to securi...

18/02/2025
18/02/2025

Address

Lamjung
Lamjung

Telephone

+9779856028557

Website

Alerts

Be the first to know and let us send you an email when Rajesh Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share