13/07/2026
पशुपालन, फलफूल तथा अन्य कृषि उत्पादनको प्रवर्धनमा सहयोग पुगोस् भन्ने हेतुले CAS Heritage Agro Farm सञ्चालन गरिएको हो । यो platform बाट प्रदान गरिने कुनै पनि सल्लाह तथा सुझाव अत्यन्तै लाभप्रद हुने छन् । वृहत् लक्ष्यसहित सञ्चालन गरिएको भए तापनि यस फर्मले हाल व्यवसायिक बङ्गुर पालनलाई प्रवर्धन गरिरहेको छ ।
CAS Heritage Agro Farm has been established with the mission of promoting livestock, fruit cultivation, and a wide range of agricultural products. We welcome your valuable advice, insights, and suggestions, as they will play an important role in supporting the growth and success of this initiative.
While the farm has been launched with a broad vision for agricultural development, its current focus is the promotion and advancement of commercial pig farming.