28/05/2019
GURUNG AUTO WORKSHOP
यहाँहरूको आवश्यकता लाई मध्यनजर गर्दै दुइपिप्ले लम्जुङ मा विभिन्न कम्पनीका ट्याक्टरहरुको पार्टस पुर्जाहरु पाईनुका साथै सबै प्रकारको मेकानिकल समस्या समाधान र अर्डर अनुसारको उपकरण तथा विशेष किसिम द्वारा मर्मत गराउने उद्देश्यका साथ पसलको शुभारम्भ गरिएको छ ।
एक पटक सेवा गर्ने मौका दिनुहोस हामि विश्वास दिलाउने छौ तपाईं हरु लाई
Madhynepal-4, Duipiple, Lamjung
Raju Gurung "Shishagat,Tanahun
98191919176