GM Online TV

GM Online TV सूचना, सञ्चार र मनोरञ्जनको एउटै मञ्च
(4)

14/08/2026

Breaking रोल्पाको सुनछहरी गाउँपालिका-२ फलबाङ र गिछे लगायत गाउँमा पहिरो: ४ जनाको ज्या±गयो अन्य जानकारी आउन बाँकी
बिस्तृ: वाडा अध्यक्ष कृष्ण बहादुर बुढासंग टेलीफोन कुराकानी

13/08/2026

रोल्पाको उवा क्षेत्रमा ठुलो बज्र±पात पहिरोमा परि ४ जनाको ज्या±न गयो ४ जनाको सना±खत ९ जना बेप±त्ता

12/08/2026

भाग्यले ठगेको जस्तै लाग्छ मलाई

11/08/2026

बाह्रकुने दहमा एक्कसी के अचम्म भयो ? आखिर यि चेलीलाई के बहयो यस्तो? डरलाग्दो तालको बीचैको मन्दिरमै किन यसो गरिन?

10/08/2026

झाँक्री बस्दा बस्दै एक्कसी के आयो ढेङ्ग्रोभरी

07/08/2026

आउनुहोस् एकैछिन स्याउ खाम्🤗

06/08/2026

के बन झाँक्रीको शक्तिले मान्छेलाई बनैमा लुकाउछ भन्दा विश्वास लाग्छ? तीन दिनसम्म वनमा बसेका भुइँफोरा झाक्री सविन कसरी बाचेका थिए? के खाएर बसेका थिए?

04/08/2026

रोल्पा माबाङका एक युवा लठ्ठीको भरमा किन जान्छन् सधै यस्तो डरलाग्दो भीरमा । उनी भन्छ बाख्रा दौडिन्छ तर म दौडिन सक्दैन,मलाई धेरै पढेर डाक्टर बनेर म जस्ता अशक्तहरुको उपचार गर्ने रहर छ ।

03/08/2026

अचम्मको झाँक्री सास्टर सुन्नुहोस: कसरी चलेको होला संगै जीउ ?

02/08/2026

रोल्पामै पहिलो पटक एकान्त जंगलमा एक युवाले खोले रोधिघर सहितको टिक,टक पार्क । जहाँ काठमाडौमा जस्तै रोधिमा गाउन,नाच्न र विभिन्न स्ट्याचुहरुको आकर्षणले जित्यो ग्राहकको मन । अधिकांश युवाले विदेशको पना देख्दा यि युवाले भने किन गरे यो सुनसान जंगलमा यति धेरै लगानी ?

Address

ROLPA, LIWANG
Liwang

Alerts

Be the first to know and let us send you an email when GM Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share