Pappu mishra

Pappu mishra Hi friend how are you

20/12/2025
यी र यस्तै किसिमको नाटक चल्दै गयो भने भोलिको दिनमा संघीयता नै धराप पर्ने सम्भावना देखिन सकिन्छ ।एमाले जहाँ छ त्यहाँ हरेक...
09/11/2025

यी र यस्तै किसिमको नाटक चल्दै गयो भने भोलिको दिनमा संघीयता नै धराप पर्ने सम्भावना देखिन सकिन्छ ।

एमाले जहाँ छ त्यहाँ हरेक ठाउँमा भाडभैलोको स्थिति देखिन्छ यहाँ ।
#मधेससरकार

नेपालमा यो तीन व्यवस्था मध्य कुन व्यवस्था राम्रो होला ।🟦 १. राष्ट्रपतीय व्यवस्था (Presidential System)फाइदा :✅ कार्यकारी...
22/10/2025

नेपालमा यो तीन व्यवस्था मध्य कुन व्यवस्था राम्रो होला ।

🟦 १. राष्ट्रपतीय व्यवस्था (Presidential System)

फाइदा :
✅ कार्यकारी स्थिरता रहन्छ — राष्ट्रपति निश्चित समयका लागि रहन्छ।
✅ निर्णय गर्न ढिलो हुँदैन — प्रधानमन्त्री परिवर्तनजस्तो अस्थिरता हुँदैन।
✅ कार्यकारी, विधायिका र न्यायपालिकाबीच स्पष्ट सन्तुलन रहन्छ।

बेफाइदा :
❌ शक्ति धेरै एक व्यक्तिमा केन्द्रित हुन सक्छ।
❌ संसद् र राष्ट्रपति बीच विवाद हुँदा नीतिगत अवरोध आउन सक्छ।
❌ सहकार्य र जवाफदेहिता कमजोर हुन सक्छ।

🟩 २. संसदीय व्यवस्था (Parliamentary System)

फाइदा :
✅ संसद् प्रति जिम्मेवार सरकार — जनतासँग प्रत्यक्ष उत्तरदायित्व।
✅ प्रधानमन्त्रीलाई सजिलै बदल्न सकिने — जिम्मेवारी सुनिश्चित।
✅ नीतिगत निरन्तरता र सहकार्य सहज।

बेफाइदा :
❌ सरकार बारम्बार परिवर्तन हुने सम्भावना — अस्थिरता।
❌ पार्टी राजनीति र गठबन्धनले नीति कमजोर बनाउन सक्छ।
❌ प्रधानमन्त्रीमा अत्यधिक निर्भरता हुने सम्भावना।

🟥 ३. अर्ध–राष्ट्रपतीय व्यवस्था (Semi-Presidential System)

फाइदा :
✅ राष्ट्रपतिको स्थायित्व र प्रधानमन्त्रीको उत्तरदायित्व दुबै।
✅ शक्ति सन्तुलन — कार्यकारीमा दुई केन्द्र, नियन्त्रण र सन्तुलन सहज।
✅ नीतिगत निरन्तरता सम्भव।

बेफाइदा :
❌ राष्ट्रपति र प्रधानमन्त्रीबीच शक्ति द्वन्द्व हुन सक्छ।
❌ निर्णय प्रक्रियामा असहजता र ढिलाइ।
❌ स्पष्ट अधिकार सीमाना नहुँदा भ्रम उत्पन्न हुन सक्छ।

29/10/2024

धनतेरस के इस खास मौके पर मैं आपके जीवन में उजाले और समृद्धि की कामना करता हूँ। देवी लक्ष्मी का आशीर्वाद आपके जीवन को खुशहाल और सफल बनाए। धनतेरस की हार्दिक शुभकामनाएँ!

27/09/2023

नेपाल🇳🇵ने बनया सबसे बडा ५ रेकर्ड🏏🏏

05/12/2022

नयाँ मिसन नयाँ भिजन को साथ मधेस प्रदेश मा जनमत पार्टी को नेतृत्वमा सरकार बन्दा राम्रो । लोसपा र जसपा प्रतिपक्षी को भुमिका निर्वाह गर्नु पर्यो मेरो बिचारमा । र केन्द्रमा जसपा,लोसपा ,जनमत समेत सरकार मा सामेल भएर मधेस को मुद्दालाई सम्बोधन गराउनु पार्‍यो ।

26/11/2022

सरकार गठनका सन्दर्भमा अब प्रारम्भ हुने प्रकृयाहरु:

१. नेपाली काँग्रेस सबैभन्दा ठुलो दल बन्ने तर एकल बहुमत नपुग्ने हुँदा पहिलो बिकल्प निष्कृय बन्नेछ ।

२. दोश्रो बिकल्पमा राष्टपतीबाट दुइ वा दुइ भन्दा धेरै दलहरुको सँयुक्त सरकारका लागी निश्चित हदम्याद दिएर आह्वान हुनेछ । निश्चित हदम्याद भित्र दलहरु बहुमत सहित आउन नसकेमा यो बिकल्प पनि निष्कृय बन्नेछ ।

३. तेस्रो बिकल्पमा सबैभन्दा ठुलो दलको हैँसियतले नेपाली काँग्रेसको सरकार बन्नेछ । यसरि बनेको सरकारले ३० दिन भित्र सँसदमा बिश्वासको मत लिनुपर्दछ । यदी ३० दिन भित्र बिश्वासको मत लिन नसकेमा यो बिकल्प पनि निष्कृय वन्नेछ ।

४. अन्तिम बिकल्पमा कुनै पनि सँसद सदस्यले राष्टपती समक्ष आफ्नो पक्षमा बहुमत देखाउन सकेमा उक्त सँसद सदस्यको नेतृत्वमा सरकार बन्नेछ । र यसरि बनेको सरकारले पनि ३० दिन भित्र बिश्वासको मत प्राप्त गर्नु पर्नेछ । यदी ३० दिन भित्र बिश्वासको मत लिन नसकेमा यो बिकल्प पनि निष्कृय भइ सँसद स्वत: बिघटन हुनेछ ।

र यसरि बिघटन भएको अवस्थामा ६ महिना भित्र पुन: अर्को निर्वाचन गर्नुपर्नेछ ।

 नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका...
04/11/2022


नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
Sandeep Lamichhane

 #अनुमान_अपना_अपना म भन्छु सरत सिंह भण्डारी Sharatsingh Bhandari  जित सुनिश्चित छ १००%।तपाईंको अनुमान  #अनुमान_अपना_अपना
13/10/2022

#अनुमान_अपना_अपना म भन्छु सरत सिंह भण्डारी Sharatsingh Bhandari जित सुनिश्चित छ १००%।
तपाईंको अनुमान
#अनुमान_अपना_अपना

Address

Mahendranagar

Telephone

+9779813395806

Website

Alerts

Be the first to know and let us send you an email when Pappu mishra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pappu mishra:

Share