Our Urlabari

Our Urlabari Our Urlabari page लाई फलो गरिदिनु होला । Like , Comment & Share for more updates. 🙏🇳🇵

29/05/2026
26/05/2026
25/05/2026

Our Urlabari युवा समाजसेवी, स्पष्ट बक्ता महेन्द्र थेगिम नेपाल आदिवासी जनजाति महासङ्ग मिक्लाजुङ गाउँ पालिकाको अध्यक्षमा स...
14/06/2024

Our Urlabari युवा समाजसेवी, स्पष्ट बक्ता महेन्द्र थेगिम नेपाल आदिवासी जनजाति महासङ्ग मिक्लाजुङ गाउँ पालिकाको अध्यक्षमा सर्बसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई सहित सफल
कार्यकालको शुभकामना व्यक्त गर्दछौ । ( our urlabari page )

Our Urlabari मोरङको उर्लाबारीमा २५६८ औ बुद्ध ज्यन्तीको अवसरमा नगर परिक्रमा गरिएको छ ।
23/05/2024

Our Urlabari मोरङको उर्लाबारीमा २५६८ औ बुद्ध ज्यन्तीको अवसरमा नगर परिक्रमा गरिएको छ ।

मोरङको उर्लाबारीमा भोली पर्ने २५६८ औ बुद्ध ज्यन्तीको अवसरमा शान्तीको दिप प्रज्वलन तथा नगर परिक्रमा गरिएको छ । Our Urlaba...
22/05/2024

मोरङको उर्लाबारीमा भोली पर्ने २५६८ औ बुद्ध ज्यन्तीको अवसरमा शान्तीको दिप प्रज्वलन तथा नगर परिक्रमा गरिएको छ । Our Urlabari

Our Urlabari कोशी प्रदेशले आयोजना गरेको ६ दिने चलचित्र महोत्सवमा विभिन्न जातीय चलचित्र प्रदर्शन गर्ने क्रममा आज जेठ ८ गत...
21/05/2024

Our Urlabari कोशी प्रदेशले आयोजना गरेको ६ दिने चलचित्र महोत्सवमा विभिन्न जातीय चलचित्र प्रदर्शन गर्ने क्रममा आज जेठ
८ गते दिनको १ बजे बिराट्चौकको बिराट चलचित्र हलमा तामाङ,
सस्कृती समेटिएको चलचित्र "चारदाम" निशुल्क प्रदर्शन हुने भएको छ । सबैलाई आएर हेरेर मनोरञ्जन लिनु हुन हार्दिक निमन्त्रणा गर्द्छौ । उक्त चलचित्रका लेखक तथा निर्देशक लाखमान योन्जान तामाङले गर्नु भएको हो ।

Our Urlabari मोरङको उर्लाबारीमा भइरहेको दोस्रो उर्लाबारी फुड फेस्टिवल २०८१ मा आज अन्तिम दिन राष्ट्रिय गायक डम्बर नेपालीक...
19/05/2024

Our Urlabari मोरङको उर्लाबारीमा भइरहेको दोस्रो उर्लाबारी फुड फेस्टिवल २०८१ मा आज अन्तिम दिन राष्ट्रिय गायक डम्बर नेपालीको सांगितिक प्रस्तुति रहनेछ । साथै चर्चित ब्याण्ड रकहेड्सको प्रस्तुति रहनेछ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको आयोजनामा भएको उक्त कार्यक्रम पुर्णरूपमा सफल भएको देखिन्छ ।

Address

Urlabari Morang
Morang
56604

Telephone

+9779842319195

Website

Alerts

Be the first to know and let us send you an email when Our Urlabari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share