12/08/2020
सेवाग्राहिहरुमा सुबर्ण अवसर
हाम्रो यश कम्पनीद्वारा निम्न बैंकहरुबाट भ्यालुएसनको कार्य सुचारु गरियेको कुरा सहर्ष जानकारी गराउदछौ।
१. एभरेष्ट बैक
२. NIC एसिया बैंक
३. सनराईज बैंक
४.सिद्धार्थ बैंक
५. नेपाल बङगलादेश बैंक
६.ग्लोबल IME बैंक
७.नेपाल बैंक लिमिटेड
८.नबिल बैंक
९.कामना सेवा बैंक
१०. गोर्खा फाइनान्स
प्रो
इ मनोज अधिकारी
सम्पर्क न ९८४९०९६६४१/९८०१९१७०८८
बिराट्चोक, मोरङ।