07/07/2026
VACANCY
ANNOUNCEMENT
हाम्रो प्रतिष्ठित संस्थाको लागि निम्न पदमा कर्मचारी आवश्यक छ ।
SALES & ACCOUNT EXECUTIVE
यस पदमा रहनु हुने व्यक्तिले बिक्री (Sales) सम्बन्धी सम्पूर्ण कार्यहरूसँगै लेखा (Accounting) सम्बन्धी सम्पूर्ण कार्यहरू समेत सम्हाल्नुपर्नेछ ।
मुख्य जिम्मेवारीहरू:
ग्राहकसँग सम्पर्क गरी बिक्री प्रवर्द्धन तथा ग्राहक सेवा प्रदान गर्ने ।
बिक्री सम्बन्धी जानकारी संकलन, कोटेशन तयार गर्ने र अर्डर फलोअप गर्ने ।
दैनिक नगद कारोबार, भुक्तानी संकलन/भुक्तानी गर्ने र रसिद जारी गर्ने ।
आम्दानी, खर्च तथा अन्य वित्तीय विवरणहरू (Accounting) तयार गर्ने ।
लेजर अपडेट गर्ने, बैंक मिलान गर्ने र रिपोर्ट तयार गर्ने ।
स्टक रेकर्ड, बिल भौचर तथा कागजातहरूको व्यवस्थापन गर्ने ।
आवश्यक रिपोर्टहरू व्यवस्थापनलाई पेश गर्ने ।
सम्पर्क विवरण:
ठेगाना:
B.N.P.-2, Kshetrapur
सम्पर्क: 9801256213
Email: [email protected]
आवेदन दिने अन्तिम मिति:
2083 / 03 / 32
इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्र र पासपोर्ट साइज फोटो सहित माथिको ठेगाना वा इमेलमा पठाउन अनुरोध गरिन्छ ।
We deal with all kind of 4 wheelers...��
Aswell we have jackwash service too at your service.