12/02/2026
🔷 𝐒𝐭𝐚𝐫 𝐏𝐨𝐥𝐲𝐩𝐢𝐩𝐞 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐢𝐞𝐬 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. मा 𝐁𝐢𝐧𝐚𝐲𝐚 𝐆𝐫𝐨𝐮𝐩 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. द्वारा विशेष कम्पनी भ्रमण सम्पन्न 🔷
📅 मिति: २०८२–१०–२७
कञ्चनपुर क्षेत्रका आधिकारिक 𝐝𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 विनय ग्रुप प्रा.लि. (V𝐢𝐧𝐚𝐲 𝐆𝐫𝐨𝐮𝐩 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.) द्वारा 𝐒𝐭𝐚𝐫 𝐏𝐨𝐥𝐲𝐩𝐢𝐩𝐞 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐢𝐞𝐬 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. मा विशेष कम्पनी भ्रमण सम्पन्न भएको छ।
उत्पादन प्रक्रिया, अत्याधुनिक मेसिनरी, कडाइका साथ गरिने गुणस्तर परीक्षण प्रणाली तथा उच्च स्तरका कच्चा पदार्थ (𝐌𝐚𝐭𝐞𝐫𝐢𝐚𝐥𝐬) सम्बन्धी विस्तृत अवलोकन गरिएको थियो।
भ्रमणका क्रममा 𝐒𝐭𝐚𝐫 𝐏𝐨𝐥𝐲𝐩𝐢𝐩𝐞 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐢𝐞𝐬 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. का उत्पादनहरू किन बढी टिकाउ, मजबुत र भरपर्दो छन् भन्ने विषयमा प्रत्यक्ष जानकारी आदान–प्रदान भएको थियो। साथै, बजार विस्तार तथा दीर्घकालीन सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको छ।
🔹 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐒𝐭𝐚𝐧𝐝𝐚𝐫𝐝 𝐐𝐮𝐚𝐥𝐢𝐭𝐲
🔹 𝐀𝐝𝐯𝐚𝐧𝐜𝐞𝐝 𝐌𝐚𝐧𝐮𝐟𝐚𝐜𝐭𝐮𝐫𝐢𝐧𝐠 𝐓𝐞𝐜𝐡𝐧𝐨𝐥𝐨𝐠𝐲
🔹 𝐃𝐮𝐫𝐚𝐛𝐥𝐞 & 𝐋𝐞𝐚𝐤𝐚𝐠𝐞 𝐑𝐞𝐬𝐢𝐬𝐭𝐚𝐧𝐭 𝐏𝐢𝐩𝐞𝐬
🔹 𝐓𝐫𝐮𝐬𝐭𝐞𝐝 𝐁𝐫𝐚𝐧𝐝 𝐀𝐜𝐫𝐨𝐬𝐬 𝐍𝐞𝐩𝐚𝐥
𝐒𝐭𝐚𝐫 𝐏𝐨𝐥𝐲𝐩𝐢𝐩𝐞 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐢𝐞𝐬 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. – मजबुती, गुणस्तर र विश्वासको अर्को नाम।