03/09/2026
✨ जे हुन्छ, राम्रोकै लागि हुन्छ।
कहिलेकाहीँ अहिले नबुझेका कुराहरूको अर्थ समयले पछि बुझाउँछ।
त्यसैले हरेक परिस्थिति स्वीकार गर्छु, विश्वास राख्छु र अगाडि बढ्छु।
किनकि मलाई थाहा छ—Universe always has a better plan for me. ✨
Thank you, Universe, for everything. 🤍🙏