05/04/2025
Scam alert ‼️ Scam alert ‼️ Scam alert ‼️
सबै ग्राहाक महानुभहरुमा नमस्कार । केही समय अघि बाट Hello Mobile Care को नाम नंबर ठेगाना प्रयोग गरेर केही ब्यक्तीहरुले अनलाईन बाट (Facebook marketplace ) सेकेन्डह्यान्ड मोबाईल बेच्ने गरेको पाईएको ले Hello Mobile Care बाट अनलाईन कुनैपनि सेकेन्डह्यान्ड मोबाईल अनलाईन बाट बिक्री बितरण नगर्ने सुचना प्रकाशीत गर्दछौ । त्यसैले Hello Mobile Care को नाम नंबर ठेगाना कसैले प्रयोग गर्छ भने सजग रहनुहोला ।