14/09/2026
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज तथा विघ्नहर्ता भगवान् श्री गणेशको पावन पर्व गणेश चतुर्थीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️
यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र सफलता ल्याओस् भन्ने कामना गर्दछौँ। 🌸✨
☕ Creative International Suppliers
📍 Pokhara-08
📞 9806545801 / 9856021715
हार्दिक शुभकामना! 🌺🙏
#शुभकामना