subash jung karki

subash jung karki follow us

13/08/2026

पोखरा मा पानि आज सबै जना सुरक्षित बस्नु होला # @

21/07/2026

जे होस् जेन्जी सरकार जनता कै पक्षमा देखियो ।

रास्वपा सरकारले साउन १ गते देखि वृद्धि गरेका करहरू यस्ता छन् :-

१. नागरिकता सिफारिस रु. ५/- बाट रु. ५०/-

क) अंगिकृत नागरिकता रु.१५०/- बाट रु.५०००/-

ख) प्रतिलिपी सिफारिस रु. १०/- बाट रु. ५०/-

२. जन्म, मृत्यु विवाह, वसाइसराई आदि रु.१००/- बाट रु. ५००/-।

३. नाम थर संसोधन रु. १००/- बाट रु.५००/-

४. पेन्सन कार्ड सिफारिस रु.५००/- बाट रु. २०००/-

५. हकवाला, संरक्षण, सुचना पत्र रु. १००/- बाट रु. ५००/-

६. गैसस, क्लव, वाचनालय दर्ता रु. ५०५/- बाट रु. ३०००/-

७. गैसस तुला (अ.) रु. १०००/- बाट रु.१००००/-

८. व्यवसाय लगतकट्टा रु. १५५/- बाट रु.५००/-

९. कच्ची घर, विद्युत, खानेपानी जडान रु.२१०।- बाट रु. १०००/-

१०. विद्यालय दर्ता अनुमती रु. २५००/- बाट रु. १००००

११. विद्यालय वार्षिक कर रु. १०००/- बाट रु. १००००/-

१२. विद्यालय गाभ्ने देखि ठाउँसारी रु.१००००/-

१३. भेटनरी उपचारमा रु.१००/- बाट रु. ५००/-

१४. जग्गाको चार किल्ला सिफारिस, प्रमाणीत पत्र रु. ५००/- बाट रु. २५००/-

१५. छुट जग्गा सिफारिस पत्र रु. २०००/- बाट रु. १००००/-

१६. घर बाटो सिफारिस पत्र रु. २०००/- बाट रु. ४०००/-

१७, सम्पती मुल्याइनको अंग्रेजी पत्र रु. ७०००/-

१८. घर नक्सा पास दस्तुर प्रति वर्ग फिट रु. १२/- बाट रु.२४/-

१९. नक्सा प्रतिलिपी सेट रु. ५०५/- बाट रु. १०००/-

२०. सम्पती कर वार्षिक (१ करोड मुनी) ०.४ र (१ करोड माथी) ०.६ प्रतिसतका दरले ।

२१. मालपोत भुमिकर रु. ५००/- दखि १०००/- बाट रु. ५००/- देखि १५००/-

२२. व्यवसाय करमा रु. १०० देखि १००० प्रतिशत वृद्धि

२३. पार्किङ शुल्कमा १०० देखि १५० सम्म वृद्धि

२४. पूर्वाधार विकास शुल्कका नाममा सम्पती करमा थप अतिरिक्त प्रति वर्ष रु.१००००/- सम्म

२५. सम्वन्ध विच्छेद सिफारिस रु.५००/- बाट रु. २०००/-

२६. नाला ढल शुल्क प्रति महिना रु. १०००/- देखि रु. ५००/- सम्म

२७. विकास निर्माण सहभागिता शूल्क वडा स्तरिय उपभोक्ता संस्थालाई (सहभागिताका नाममा) १५ देखि ३० प्रतिशत!

15/07/2026

ल भन्नुस यो कुन ठाउँ हो # #

07/07/2026

Bike bigrera banaudai at pokhara birauta om sai ram workshopma sabai jana aunuhola

27/06/2026

घुम्न आउनै पर्ने ठाउँ पोखरा पुम्दिकोत सबै जान आउनुहोला

26/06/2026

(सवारी तथा यातायात व्यवस्था विधेयकमा प्रस्ताव गरिएको कसुर अनुसारको जरिवाना)
नियमको पालना गरौं, जरिवानाबाट बचौं 🙏🏻
✅ लाइसेन्स नलिई गाडी चलाएमा : Rs.15,000
✅ सडकका ट्राफिक संकेत हटाए वा बिगारेमा : Rs. 5,000
✅ मादक पदार्थ सेवन गरी बाइक चलाएमा : Rs.25,000
✅ मादक पदार्थ सेवन गरी ठूला गाडी चलाएमा : Rs.50,000
✅ ओभर स्पिडमा दुईपांग्रे चलाएमा : Rs. 25,000
✅ मझौला तथा ठूला गाडी ओभर स्पिडमा चलाएमा : Rs. 50,000
✅ लेन अनुशासन पालना नगरी सवारी चलाएमा : Rs. 10,000
✅ सवारी चलाउँदा फोन प्रयोग गरेमा : Rs.10,000
✅ ट्राफिक संकेत पालना नगरेमा : Rs. 5,000
✅ निषेधित क्षेत्रमा हर्न बजाएमा: Rs. 500
✅ अवस्था ठिक नभएको सवारी चलाएमा : Rs. 5,000
✅ कागजात साथमा नराखी चलाएमा: Rs. 1,000

25/06/2026

Way to tilicho lake height 4919m #

25/06/2026

🚩 #नकाउट चरणमा प्रवेश गर्ने टोलीहरू :

१) मेक्सिको

२) अमेरिका

३) जर्मनी

४) क्यानडा

५) मोरक्को

६) कोलम्बिया

७) ब्राजिल

८) अर्जेन्टिना

९) स्विट्जरल्यान्ड

१०) नर्वे

११) बोस्निया एन्ड हर्जगोभिना

१२) फ्रान्स

यीमध्ये बोस्निया एन्ड हर्जगोभिना तेस्रो स्थानमा रहेर नकाउट चरणमा पुगेको हो भने ११ टोली भने विजेता र उपविजेता भएर !

Address

Pokhara Birauta
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when subash jung karki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share