One star construction company

One star construction company We Present Fast And Satisfactory Services Within Resonable Cost

  :08Design & ConstructionOne star construction company Pvt.ltdउत्कृष्ट घर डिजाइन वा निर्माणको लागि हामीलाई सम्पर्क गर्न...
10/05/2025

:08
Design & Construction
One star construction company Pvt.ltd

उत्कृष्ट घर डिजाइन वा निर्माणको लागि हामीलाई सम्पर्क गर्नुहोला |
071-445333,
Er.Bibek karki 9847386999
Bikram khatri 9867534117

01/05/2025

Salute you on a Special Day, For all the hard work you do: Happy Int'l Labour day to all. ❤️

19/01/2025

I’m looking to build a team
I need a creative director , Marketing Manager

  :07Design & ConstructionOne star construction company Pvt.ltdउत्कृष्ट घर डिजाइन वा निर्माणको लागि हामीलाई सम्पर्क गर्न...
19/01/2025

:07
Design & Construction
One star construction company Pvt.ltd

उत्कृष्ट घर डिजाइन वा निर्माणको लागि हामीलाई सम्पर्क गर्नुहोला |
071-445333,
Er.Bibek karki 9847386999
Bikram khatri (contractor) 9867534117

आज सम्पन्न हुन गैरहेको ICC Men's T20 World Cup को Nepal र Nederland बीचको खेलमा नेपालको तर्फ बाट कुन खेलाडीले सर्बाधिक र...
04/06/2024

आज सम्पन्न हुन गैरहेको ICC Men's T20 World Cup को Nepal र Nederland बीचको खेलमा नेपालको तर्फ बाट कुन खेलाडीले सर्बाधिक रन बनाउने सम्भावना छ ?
उच्च मनोबलका साथ डटेर खेलौं । Best Wishes !!


Today's Match :
Nepal Vs Netherland - 9:15 PM





One star construction company
Butwal-13, Belbas, Rupandehi

01/05/2024
घरको कन्स्ट्रक्सन र डेकोरेशन कस्तो किसिमले गर्ने भन्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।अनुभबी इन्जिनियर र दक्ष जन...
07/08/2023

घरको कन्स्ट्रक्सन र डेकोरेशन कस्तो किसिमले गर्ने भन्ने सोचमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
अनुभबी इन्जिनियर र दक्ष जनशक्तिलाई काम सुम्पि आफु ढुक्क हुनुहोस्।

हामा प्रमुख सेवाहर
1. RCC घर निर्माण
2. अफिस निर्माण
3. स्कूल निर्माण
4. सामूदायिक अस्पताल लगायत सम्पुर्ण निमार्ण कार्य गर्ने ।
हाम्रा विशेषताहरूः
1. निर्धारित समयमा गुणस्तरीय सेवा
2. दक्ष जनशक्ति
3. सुपथ मूल्य
4. अत्याधुनिक उपकरणहरूको प्रयोग
5. निर्माणमा नयाँ प्रयोग र सृजनशीलता
One star construction company
Butwal -13, Belbas, pasang path
सम्पर्क नं : 071-445333,
Er.Bibek karki :- 9847386999,
Sub er. Bikram khatri :- 9867534117
What's up or viber: 9847386999, 9809559167

Helicopter accident update: सवार 6 जनाकै मृत्यु भएको छ भने 5 जनाको Dead body भेटिएको छ ।😥
11/07/2023

Helicopter accident update: सवार 6 जनाकै मृत्यु भएको छ भने 5 जनाको Dead body भेटिएको छ ।😥

 Design & ConstructionOne star construction company Pvt.ltdउत्कृष्ट घर डिजाइन वा निर्माणको लागि हामीलाई सम्पर्क गर्नुहोल...
22/04/2023


Design & Construction
One star construction company Pvt.ltd

उत्कृष्ट घर डिजाइन वा निर्माणको लागि हामीलाई सम्पर्क गर्नुहोला |
071-445333,
Er.Bibek karki 9847386999
Bikram khatri (contractor) 9867534117

OFFER!!!        OFFER!!!       OFFER!!!        OFFER!!!के तपाई आकर्षक र मजबुत घर निर्माण बनाउने सोचाइमा हुनुहुन्छ??यदि ह...
25/01/2023

OFFER!!! OFFER!!! OFFER!!! OFFER!!!
के तपाई आकर्षक र मजबुत घर निर्माण बनाउने सोचाइमा हुनुहुन्छ??
यदि हुनुहुन्छ भने सम्झनुहोस् :
One star construction company pvt.ltd
🎗️🎀हामि नै किन??🎀🎗️
1. अनुभवी Architect 👨‍💻 र Engineer 👨‍🎓 हरु बाट घरको नक्सा र निर्माण सम्बन्धी नि:शुल्क परामर्स सेवा
2. जग्गाको आकार र Client को आवश्यकता अनुसारको आकर्षक, आधुनिक र आरामदायी घरको🏤🏤 नक्सा डिजाईन
3. Client को रोजाई अनुसारको निर्माण सामग्रीको प्रयोग गरि घरको निर्माण
4.घरको गुणस्तर Guarantee को लागि निर्माण चरणको Photo📸 Proof सहितको रिपोर्ट 📒📒 प्रस्तुत गरिने
5. समयको बचत, तनाब न्यूनीकरण र आर्थिक चुवावटको बचत 💰💰💰
Contact Details:
9847386999
9867534117
➡️📌Butwal-13, Belbas, pasangpath
construction company pvt.ltd

04/01/2023

नेपालमा बसेर केही हुँदैन,नेताले देश बिगारे भन्दै कराउदै बाउले जिन्दगीभर मिहेनत गरेर बनाएको घरखेत धितो राखेर, 30/35lakhs ॠण गरि Australia,America,Canda गएर महिना भरी मरि मरि काम गरेर एकदिन चिल्लो कार अनि निलो समुन्द्रको छेउमा बसेर फोटो खिचेर facebook/Instagram मा हालेको भए सायद उनी हासी हासी राजी हुन्थिन होला तर म त नेपालमै केही गर्नु पर्छ भन्ने सोचको मान्छे, आफ्नो श्रम पसिना आफ्नै देशलाई दिनुपर्छ भन्ने मान्छे,नेपाललाई नै विकास गर्न पर्छ भन्ने सोचको एक Civil Engineer तर उनको नजरको एउटा मिस्त्री।।

#बुझ्नेले_सहि_बुझ्नुपर्यो

Address

Airawati 05
Pyuthan

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779867534117

Website

Alerts

Be the first to know and let us send you an email when One star construction company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to One star construction company:

Share