23/07/2021
आय आर्जनको लागि व्यवसायीक कृषि क्षेत्रलाई कसरी लैजाने भन्ने विषयमा ध्यान दिन अत्ति आवश्यक छ । व्यवसायीक कृषिलाई अबका दिनमा केन्द्रिय, प्रदेश सरकारले पनि प्राथमिकतामा राखेर काम गर्न अवाश्यक छ ।
@दुःखित किसानको मिहिनेत र लागानीले अझैपनि मुल्य पाउन सकेको छैन।
आधुनिकरण बढ्दै _समस्या उहि.....
लागानी बढ्दै _आम्दानी उहि....
सरकार बदल्दै_ अवस्था उहि ....
मेरो देश 🇳🇵🇳🇵