25/06/2026
🦷 निःशुल्क दाँत, मुख तथा गिजा स्वास्थ्य शिविर 🦷
बराहताल गाउँपालिकाको आयोजनामा मिति २०८३ असार १६ गते लेखगाउँ स्वास्थ्य चौकी मा निःशुल्क दाँत, मुख तथा गिजा सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने भएकोले सम्पूर्ण सेवाग्राही तथा स्थानीय बासिन्दाहरूलाई उपस्थित भई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिन हार्दिक अनुरोध गर्दछौँ।
📍 स्थान: लेखगाउँ स्वास्थ्य चौकी
📅 मिति: २०८३ असार १६ गते
⏰ समय: बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म
स्वस्थ दाँत, स्वस्थ मुस्कान — हाम्रो साझा अभियान। 😊