Khabarpunja

Khabarpunja समाचार सम्प्रेषण, सुचना तथा विज्ञापन प्रकाशनका लागि सम्झनुहोला ।
सूचना तथा प्रसारण विभाग दर्ता : २९२४/२०७८/७९ हरेक प्रहरमा समाचार सम्प्रेषण
(1)

जनैपूर्णिमाको अवसरमा व्यास नगरपालिका-३ स्थित शिवपञ्चायन मन्दिरमा शुक्रबार सर्वसाधारण धागो बॉध्दै ।
28/08/2026

जनैपूर्णिमाको अवसरमा व्यास नगरपालिका-३ स्थित शिवपञ्चायन मन्दिरमा शुक्रबार मन्त्रण गरिएको जनै सम्बन्धित व्यक्तिलाई वितरण गरिदै ।

छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा दुई जना घाइते
28/08/2026

छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा दुई जना घाइते

तनहुँ, १३ भदौ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा ट्रक र पिकअप गाडी एकआपसमा ठोक्किँदा द.....

28/08/2026

जनैपूर्णिमाको अवसरमा व्यास नगरपालिका-४ स्थित जलदेवी मन्दिरमा शुक्रबार जनै मन्त्रण गर्न भक्तजनको भीड ।

छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा दुई जना घाइतेतनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा ट्रक र पिकअप गाडी...
28/08/2026

छिर्कनेमा ट्रक र पिकअप ठोक्किँदा दुई जना घाइते

तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा ट्रक र पिकअप गाडी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

शुक्रबार बिहान करिब ७ बजे दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको म.प्र.०३–००१ क ३८३६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको टमाटर बोकेको बा.प्र.०१–०२६ च ५६२९ नम्बरको पिकअप एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा पिकअप चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका–८ का १९ वर्षीय आशन चेपाङ र सहचालक २१ वर्षीय कुमार चेपाङ घाइते भएका छन्। उनीहरू सवारीसाधनमा च्यापिएका थिए।

घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित २५ जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले च्यापिएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको छ।

दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि सडकमा रहेका दुवै सवारीसाधन हटाइएपछि पृथ्वीराजमार्गमा यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

28/08/2026

जनैपूर्णिमाको अवसरमा व्यास नगरपालिका-३ स्थित शिवपञ्चायन मन्दिरमा शुक्रबार जनै मन्त्रण गर्न भक्तजनको भीड ।

व्यास नगरपालिका-१४ छाब्दीवाराही
28/08/2026

व्यास नगरपालिका-१४ छाब्दीवाराही

रसुवा भोटेकोशी बाढीसम्बन्धी खोज तथा उद्धारको स्थिति प्रतिवेदन
27/08/2026

रसुवा भोटेकोशी बाढीसम्बन्धी खोज तथा उद्धारको स्थिति प्रतिवेदन

Address

Tanahun

Alerts

Be the first to know and let us send you an email when Khabarpunja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabarpunja:

Shortcuts

Share