Mishan Kumar Mishu

Mishan Kumar Mishu It's an official page of MB Pint House.

06/12/2023

जब हामी,हाम्रो समाज संगै सारा विश्व पैसा नै सबथोक हो भनेर पैसाको नै पछी दौडिएपछी नेता चाही सन्त भएर बस्नु पर्ने हो र ? आखिर नेता पनी यही समाजका उपज ,यहि विश्कै मानब होईनन र ? उनिहरुले मात्र निस्वार्थी बन्नु पर्ने ।😜

05/12/2023

पुँजीवादको दुनियामा सबै पुँजीको पछी दौडिनु स्वभाविक नै हो । जब सम्म पुँजी नै सर्वोपरी र अन्तिम सत्य हो भन्ने विचारवाट हामी प्रभावित भईरहन्छौं तव सम्म यो समस्या समाधान कहिल्यै हुदैन् । यदि हुन्छ भन्ने कसैले ठान्छ भने कि उ मूर्ख हो कि उ दिवा सपना देखिरहेको छ ।

Address

Tulsipur/17
Tulsipur
22412

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 00:30
Sunday 07:00 - 19:00

Telephone

+9779844913853

Website

Alerts

Be the first to know and let us send you an email when Mishan Kumar Mishu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share