GPS Chartered Consulting

GPS Chartered Consulting GPS Chartered Consulting Pvt Ltd is a consulting firm focused on assisting organizations with Growth, Productivity, and Strategy.

29/05/2026
Notice
26/05/2026

Notice

14/05/2026

May 14 2026
Nepse Turnover

MOU Between OCR and IRD Great Initiative !!
14/05/2026

MOU Between OCR and IRD
Great Initiative !!

13/05/2026

May 13 2026 Turnover Analysis

आजको बजारमा कुन क्षेत्रको कति हिस्सा? 📊सबैभन्दा धेरै जलविद्युत (Hydropower) को वर्चस्व देखिन्छ।🔹 Hydropower: ४७.६%🔹 Manu...
12/05/2026

आजको बजारमा कुन क्षेत्रको कति हिस्सा? 📊
सबैभन्दा धेरै जलविद्युत (Hydropower) को वर्चस्व देखिन्छ।

🔹 Hydropower: ४७.६%
🔹 Manufacturing: १५.४%
🔹 Commercial Bank: ८.६%
नेपाली सेयर बजारको आजको 'Live Turnover' को अवस्था यस्तो छ। कुन सेक्टरमा छ त तपाईंको लगानी?

कारोबारको प्रकृति अनुसार उपभोक्ता/ग्राहकलाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने बैंक/वित्तीय संस्था जस्ता निकायहरू बाहेक वा...
12/05/2026

कारोबारको प्रकृति अनुसार उपभोक्ता/ग्राहकलाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने बैंक/वित्तीय संस्था जस्ता निकायहरू बाहेक वार्षिक कारोबार रु. २० करोडभन्दा बढी गर्ने सबै करदाताहरूले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक जारी गर्ने र सो बीजक जारी गर्दाकै बखत यस विभागको केन्द्रीय बीजक अनुगमन प्रणाली (CBMS) मा आबद्ध गर्ने यस विभागको मिति २०८२/१२/२७ गतेको निर्णय भएकाले, उक्त निर्णय कार्यान्वयन गर्न/गराउन सम्बन्धित सरोकारवाला करदाता तथा कार्यालयहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको वेहोरा अनुरोध छ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779851018797

Alerts

Be the first to know and let us send you an email when GPS Chartered Consulting posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GPS Chartered Consulting:

Share