Susmita & Amar

Website Contact the business

Susmita & Amar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Susmita & Amar, East Elmhurst, NY.

| From airport job to Digital Business Owner
🎯 I help people like me to supplement their income by plugging them into an online system to live a healthier and wealthier life.
👩‍👧‍👦 Mom of 2 son & 1 daughter

10/29/2026

Huge news coming soon

❤️ आफ्नो समय, आफ्ना सपना र नयाँ सम्भावनाहरू! ✨नानीसँग बिताएका साना–साना पलहरू जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू हुन्। 🥰 अ...
10/28/2026

❤️ आफ्नो समय, आफ्ना सपना र नयाँ सम्भावनाहरू! ✨

नानीसँग बिताएका साना–साना पलहरू जीवनका सबैभन्दा सुन्दर सम्झनाहरू हुन्। 🥰 अनि जीवनसँगै नयाँ कुरा सिक्दै आफूलाई अगाडि बढाउने यात्रा पनि उत्तिकै विशेष हुन्छ।

📱 फोनमा बिताउने समयको केही हिस्सा नयाँ सीप सिक्न र डिजिटल संसारका सम्भावनाहरू बुझ्न प्रयोग गर्न सकिन्छ नि, हैन र?

💻 Online Digital Business बारे सिक्ने, डिजिटल सीपहरू बुझ्ने र आफ्नो समयअनुसार नयाँ अवसरहरू खोज्ने एउटा यात्रा!

हरेक नयाँ सुरुवात सिकाइबाटै सुरु हुन्छ। 🌱

यदि तपाईंलाई पनि Digital Business बारे थप जान्न र नयाँ कुरा सिक्न मन छ भने,

💌 “LEARN” भनेर म्यासेज गर्नुहोस्।

आउनुहोस्, समयलाई नयाँ सीप सिक्ने र आफ्नो ज्ञान बढाउने अवसर बनाऔँ। ❤️

🍂 Beautiful moments, bigger dreams, and new possibilities! ❤️✨Life is not just about working hard; it’s also about creat...
10/28/2026

🍂 Beautiful moments, bigger dreams, and new possibilities! ❤️✨

Life is not just about working hard; it’s also about creating beautiful memories with the people we love. 👩‍👧🍁

What if you could learn new digital skills and explore a way to build an online business alongside your everyday life? 💻🌎

✨ IT’S TUESDAY OUR FREE LIVE WEBINAR DAY!

Join us today at 5 PM PST / 8 PM EST to learn about our digital business model, the system behind it, and how to get started.

💻 Want to learn more? Visit my website 👇

🌐 www.susmitatech.com

Register for the free workshop and take the first step toward learning something new!

📩 Have questions? Send me a DM. I’d love to share more details with you! ❤️

Susmita and Amar
Coach

10/27/2026
Teamwork makes Dream work
10/27/2026

Teamwork makes Dream work

10/25/2026

We are Digital entrepreneurs

✨ सानो-सानो कदमले नै ठूलो यात्राको सुरुवात हुन्छ! 💚यो एक हप्तामै २ पटक deposit, जम्मा ८ वटा commission cheques! 😍💵पहिले ...
10/24/2026

✨ सानो-सानो कदमले नै ठूलो यात्राको सुरुवात हुन्छ! 💚

यो एक हप्तामै २ पटक deposit, जम्मा ८ वटा commission cheques! 😍💵

पहिले काम गरेर कमाएको पैसा आफैँ deposit गर्न बैंक धाउनुपर्थ्यो। आज आफ्नो online business बाट आएका results देख्दा आफ्नो यात्राप्रति अझै गर्व लाग्छ। 🙏❤️

Online business भनेको रातारात सफल हुने बाटो होइन। यो त नयाँ कुरा सिक्ने, निरन्तर काम गर्ने र आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहने यात्रा हो। 🌎💻

Results आफैँ बोल्छन्, तर त्यसको पछाडि निरन्तरता र मेहनत हुन्छ! 💚

🔥 अब तपाईं पनि आफ्नो समय र सीपलाई नयाँ तरिकाले प्रयोग गर्न तयार हुनुहुन्छ?

केवल हेरेर र सोचेर मात्र नबस्नुहोस् आजै पहिलो कदम चाल्नुहोस्! मेरो Online Digital Business कसरी काम गर्छ, के सिक्नुपर्छ र कसरी सुरु गर्न सकिन्छ भन्ने बुझ्न चाहनुहुन्छ भने मलाई अहिले नै “START” लेखेर message गर्नुहोस्। 💌

समय कसैको लागि पर्खिदैन, र साना बालबालिकाहरू हुर्किएको पत्तै हुँदैन। 💖अरूको लागि आफ्नो अमूल्य समय बेचेर यी प्यारा पलहरू ...
10/24/2026

समय कसैको लागि पर्खिदैन, र साना बालबालिकाहरू हुर्किएको पत्तै हुँदैन। 💖

अरूको लागि आफ्नो अमूल्य समय बेचेर यी प्यारा पलहरू गुमाउन मन लागेन। त्यसैले त डिजिटल बिजनेस रोजेँ ताकि म मेरो छोरीको हरेक खुसी र माइलस्टोनमा उसकै साथमा रहन सकूँ। 🌸✨

पैसा पछि पनि कमाउन सकिएला, तर यो उमेर र यो समय फेरि कहिल्यै फर्किएर आउँदैन। 🙏💫

Address

East Elmhurst, NY

Alerts

Be the first to know and let us send you an email when Susmita & Amar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Susmita & Amar:

Shortcuts

Share