Pun communication &mobile repair holeri rolpa

Pun communication &mobile repair holeri rolpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pun communication &mobile repair holeri rolpa, Liwang.

14/12/2021
24/03/2021

गनक र सुपरिवेक्षण को लागि online form भर्ने आज अन्तिम दिन कोइ छुत्नु भाछ भने हामी लाई सम्जिनुश

23/03/2021

Oppo a12/a1k /a11k all model country louck lagi 16digit code चाहेमा inbox मा आउनु

23/03/2021

Oppo/vivo /mi /huawei unlock mrt tool ani miracle chayema inbox me

01/02/2021

आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

माघ १९, २०७७ सोमबार ७:४४:१४ | उज्यालो सहकर्मी

FacebookTwitterViberEmailPrintFriendlyShare



काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।



केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ ।

बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले केही समस्या नआए आज नतिजा सार्वजनिक गर्ने बताउनु भएको छ । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।

४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।

Online license form भर्नु परे मा हामिलाइ सम्जिनुश
22/01/2021

Online license form भर्नु परे मा हामिलाइ सम्जिनुश

Address

Liwang

Website

Alerts

Be the first to know and let us send you an email when Pun communication &mobile repair holeri rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share