Bright Vision Typing and photocopy Services

Bright Vision Typing and photocopy Services Typing Centre

मेसिन रेडियबल राहादानी नबिकरन गर्नको लागि फारम भर्नुको लागि सम्पर्क गर्नु होला। फोटो पनि खिचिन्छ।
पासपोर्ट रिनिउ गर्न चाहिने कागजातहरु
सक्कल राहादानी
नागरिक्ताको फोटोकपि
फोटो ४ पर्ति

अन्य जानकारीको लागि सम्पर्क गर्नु होला ।
अल्फा टाईपिङ सेन्टर -अबुधाबी संयुक्त अरब र्इमिरेट्स (यू.ए.ई.)
अफिस् फोन नम्बर ०२ ६७ २२ ९९०
फ्याक्स् नम्बर ०२ ६७ २२ ९९२
राम थापा ०५० ४३८९४२६
Email: [email protected]

http://www.bbc.co.uk/nepali/news/2014/05/140515_mrp_mandatory.shtml
15/05/2014

http://www.bbc.co.uk/nepali/news/2014/05/140515_mrp_mandatory.shtml

मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) भएका व्यक्तिलाई मात्रै श्रम स्वीकृति दिने निर्णय आजदेखि कार्यान्वयन गर्न लागेको सरकारले पुरानो पासपोर्टमा भिसा पाएर एमआरपी लिने प्रकृयामा रहेका व्यक्तिलाई त्यसले अप्ठेरो नपार्ने जनाएको छ।

14/05/2014

काठमाडौँ, बैशाख ३१– सरकारी निर्णयसँगै अब एमआरपी पासपोर्ट नहुनेहरु वैदेशिक रोजगारीमा जान नपाउने भएका छन् । सरकारले बिहीबारदेखि एमआरपी भएकाहरुले मात्रै वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति पाउने जनाएको छ ।

राजदूतावास खुला रहने सूचना!!!	PDF	Print	E-mailSunday, 22 April 2012 11:25 Last Updated on Thursday, 12 July 2012 12:11अन...
04/08/2013

राजदूतावास खुला रहने सूचना!!! PDF Print E-mail
Sunday, 22 April 2012 11:25 Last Updated on Thursday, 12 July 2012 12:11
अन्य दिनहरूमा छुट्टी नपाएको कारण राजदूतावासवाट कागजात लिने वा प्रमाणित गराउन नपाउनु भएका नेपाली दाजुभार्इ दिदीवहिनीहरूको हितलार्इ ध्यानमा राखी अगस्ट २०१२ देखि लागु हुनेगरी हरेक अंग्रेजी महिनाको पहिलो शुक्रवारका दिन विहान १० देखि ०१:३० वजे सम्म राजदूतावास खुला रहने व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि सूचना गरिएको छ ।

नेपालीराजदूतावास
अवुधावी, संयुक्त अरब र्इमिरेट्स
आषाढ २८, २०६९

- See more at: http://www.nepalembassyuae.org/press-releasenotices .zukTbf4u.dpuf

Official website for Embassy of Nepal in United Arab Emirates

01/08/2013

मेसिन रेडियबल राहादानी नबिकरन गर्नको लागि फारम भर्नुको लागि सम्पर्क गर्नु होला। फोटो पनि खिचिन्छ।
पासपोर्ट रिनिउ गर्न चाहिने कागजातहरु
सक्कल राहादानी
नागरिक्ताको फोटोकपि
फोटो ४ पर्ति

अन्य जानकारीको लागि सम्पर्क गर्नु होला ।
अफिस् फोन नम्बर ०२ ६७ २२ ९९०
फ्याक्स् नम्बर ०२ ६७ २२ ९९२
राम थापा ०५० ४३८९४२६

Address

Delma Street 13, Behind Fresh And More Supermarket
Abu Dhabi
POBOX36530

Alerts

Be the first to know and let us send you an email when Bright Vision Typing and photocopy Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bright Vision Typing and photocopy Services:

Share

Category