DXN Dhanu Simkhada

DXN  Dhanu Simkhada Health, wealth and Happiness

03/09/2020

**CUTE BABY PHOTO CONTEST 2020***
Contest No -483
Name:- Azel Simkhada
Adress: Kathmandu
Age: 5 months

सहयोगी संस्था (Help Organization-HO) ले ONLINE CUTE BABY PHOTO CONTEST कार्यक्रम प्रस्तुत गरेको छ । देश तथा बिदेशमा रहनुभयका सम्पुर्ण नेपालीहरूले प्रतियोगितामा सहभागीता जनाउन सक्नु हुनेछ ।
Note: उमेर 5 (पाँच) बर्ष मुनीका को हकमा मात्र लागु हुनेछ ।

प्रतियोगिले पालना गर्नु पर्ने शर्त, नियमहरु :
१. प्रतियोगितामा भाग लिने प्रतियोगिले Help Organization -HO को FACEBOOK पेज अनिवार्य LIKE गर्नुपर्ने छ ।
२. फोटोमा आफुलाई सुहाउदो जुनसुकै पहिरन भए नी हुन्छ ।
३. प्रतियोगिको फोटो गुणस्तरिय हुनुपर्ने छ साथै कुनै इडिट नगरेको हुनु पर्नेछ ।
४. सहभागी व्यक्तिको मात्र फाेटाे हुनुपर्ने छ ।
५. प्रतियोगिको फोटो, पुरा नाम, ठेगाना, र मोबाईल नम्बर Help Organization-HO को FACEBOOK Page मा Message पठाउनु पर्नेछ ।
६. प्रतियोगिको फोटो Help Organization-HO द्वारा FACEBOOK PAGE मा अपलोड गरिनेछ ।
७. अपलोड गरिको फोटोलार्इ LIKE एण्ड SHARE गर्नुपर्नेछ ।
८. बिजेताको घोषणा सबैभन्दा बढी LIKE एण्ड SHARE को आधारमा गरिनेछ र कुनै प्राबिधिक समस्या आइपरेमा Help Organization को निर्णय अन्तिम हुनेछ ।
९.मिति २०७७ भाद्र 17 गते, साँझ ५ बजे सम्म पठाएको फोटोलार्इ मात्र समावेश गरिने छ ।
१०.प्रतियोगिताको नतिजा २०७७ असोज १ गते बिहीबार घोषणा गरिनेछ ।

११. प्रथम पुरस्कार : रू १०००/- साथमा प्रमाण पत्र
दोश्रो पुरस्कार : रू ६००/- साथमा प्रमाण पत्र
तेस्रो पुरस्कार : रू ५००/-साथमा प्रमाण पत्र

१२. पुरस्कार cash लिन आउन समस्या भएको खण्डमा Esewa मार्फत गरिने छ ।

नाेटः Online Cute Baby Photo Contest मा LIKE गर्ने तरिका –Help Organization को FACEBOOK PAGE मा पाेस्ट भएकाे प्रतियोगीको फोटोमा CLICK गरी त्यस फोटोलाई LIKE गर्नुपर्नेछ ।

*****शुभ–लाभ*******

07/03/2018
01/03/2018
13/11/2017

Address

Dubai

Telephone

+971502507964

Website

Alerts

Be the first to know and let us send you an email when DXN Dhanu Simkhada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share