Saya Rai Business & Visa Services

Saya Rai Business & Visa Services We offer expert support for business setup, corporate compliance, and government documentation services in the UAE Nepali passport renewal shram .

From company licenses to visa approvals — we simplify your journey! We offer expert support for business setup, corporate compliance, and government documentation services in the UAE.

14/08/2026

आवश्यक कागजात सम्बन्धमा सूचना

राहदानी आवेदन, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा, यात्रा अनुपतिपत्र, मागपत्र प्रमाणीकरण, भिसा प्रमाणीकरण, श्रम स्वीकृति, शव फिर्ती लगायत यस महावाणिज्यदूतावासबाट हुने कन्सुलर सेवा कार्यहरूका लागि प्रकृया र आवश्यक कागजातका बारेको स्पष्ट एवं विस्तृत जानकारी महावाणिज्यदूतावासको वेबसाइट https://dxb.nepalconsulate.gov.np/ मा राखिएको छ।

महावाणिज्यदूतावासबाट हुनुपर्ने कामका लागि बिदा लिएर, यात्रा खर्च गरेर आउनुहुने सेवाग्राही काम नभएर फर्किन नपरोस भन्ने चाहना हाम्रो रहेको छ र सोका लागि आवश्यक सम्पूर्ण कागजातहरु (फोटोकपी समेत) लिएर आउन हामीले बारम्बार अनुरोध गरेका छौं। आफुसँग सम्बन्धित कामका लागि आवश्यक कागजात लिएर आउनु भएमा एक मिनट पनि ढिला नगरी समयमा नै सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता निरन्तर रहनेछ।

अत: आफ्नो अमूल्य समय र यात्रा खर्च लगानी गरेर महावाणिज्यदूतावासमा आउनुअघि आवश्यक कागजातहरु (फोटोकपी समेत) के के चाहिने हो एक पटक हाम्रो वेबसाइटमा चेक गरी सोही अनुसार लिएर आउनुहुन पुन: अनुरोध छ। साथै, आवश्यक कागजात र प्रक्रियाका बारे कुनै प्रश्न भए वा थप प्रष्ट हुन परेमा हाम्रो व्हाट्सअप नम्बर 050 394 9304 मा म्यासेज गर्नु भए ढिलोमा सोही दिन भित्र जवाफ दिइने व्यहोरा अनुरोध छ।

नेपाली महावाणिज्यदूतावास,
दुबई
अगष्ट १४, २०२६

06/08/2026
06/08/2026

विशेष अनुरोध ।

06/06/2026
किरातिहरुको महान पर्व  श्यादर पिदार (उभौलिको) सम्पुर्णमा शुभकामना ब्याक्त गर्दछु  Happy  Syadar pidar happy uvauli किराँ...
01/05/2026

किरातिहरुको महान पर्व श्यादर पिदार (उभौलिको) सम्पुर्णमा शुभकामना ब्याक्त गर्दछु
Happy Syadar pidar happy uvauli
किराँतीपर्व साकेला चासोजतङ्नाम 🙏🙏🙏

🌸 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸Sungava Corporate Services परिवारको तर्फबाटदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपा...
13/04/2026

🌸 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸
Sungava Corporate Services परिवारको तर्फबाट
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ अवसर, सफलता र खुसी ल्याओस्।
हामी सधैं तपाईंको विश्वासको साथमा उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं।
✨ Sungava Corporate Services ✨

20/03/2026

Address

Flat No. 10, Souq Al Kabeer Mina Bazar
Dubai
122002

Alerts

Be the first to know and let us send you an email when Saya Rai Business & Visa Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share