09/07/2017
महिलाका समस्या
------------------------------
Gyaenecological Problam
महिलाको यौनाङ सम्बन्धी विभिन्न रोगहरु यश अन्तर्गत पर्दछन । यी रोगहरुमा मेडिकल र सर्जिकल गरि दुई भागमा बाड्न सकिन्छ ।अपरेशन नै गर्नु पर्ने रोगहरुलाई छाडेर बाकी रोगहरु गानोदर्माको प्रयोग गर्न सकिन्छ ।
( Dystunctional uterine bleeding) महिनावारीमा गडबडी यस्ता समस्या शरीर मा हर्मोन को गड्बडी को कारण हुने गर्छ । हर्मोनको समस्या जन्मजात शारीरिक कारण या अन्या कुनै बिकृती Pathological कारण पनि हुन सक्छ । यसमा महिनावारी छिटो या ढिलो हुने गरि महिनावारी हुने समय भन्दा केही दिन अगाडि पछाडी पेट दुख्ने ,कालो रगत जाने , थोरै या बढी जनाल मासु पखालेको जस्तो पनि रगत जाने ,दुर्गन्ध अाउने ,तल्लो पेट र कम्मर दुख्ने अादी लक्षण देखिन्छ ।
leucorrhoea स्वेतप्रदर (सेतो पानी बग्ने)
साधारणतय सेतो पानी बग्ने प्रक्रिय प्राकृतिक कारण हुन्छ ।जस्तै सुरुमा यौवनावस्था सुरु हुदा महिनावारी सँग ,गर्भवती भएको बेला रतिक्रिया हुदा बग्ने सेतो पानी प्राकृतिक नै मानिन्छ । तर अन्या समयमा वा बढी सेतो पानी बग्ने रोगका कारण बाट हुन सक्छ । जस्तै पाठेघरको मुख ( cercix) का रोगका कारण पाठेघरहरुको मुख घाउ पुरानो ईन्फेक्शन ,पोलिप , ईन्टोपियन अादी । योनीको कारण पुरानो ईन्फेक्शन पाठेघर तल खस्नु , बिपरित (retrovarted) पाठेघर परिवार नियोजन, चक्कि खादा ,ट्ईकोमोनास र क्यानडियाको सँक्रमण अादी ।यसको अतिरिक्त यौनाङका कारणहरु छन।जो यहाँ लेख्न सँभब छैन ।
निवान (diagnost) सम्बन्धी चिकित्साकको राय लिने
उपचार(treatment ) डाक्टर हरुको सल्लाह लिनु पर्छ ।
गानोपेराथी/गानोसाल्सिमेन्ट
गानोथेरापीको प्रयोग गर्दा विशेष गरेर हर्मोन असन्तुलन मा बढी राम्रो फाईदा गर्छ ।।त्यसैले महिनावारी गडबडी भएको बेला राम्रो असर गर्छ । गानोले सुन्निएको काम गर्ने एन्टिईन्फलामिटरी असर भएको तल्लो पेटको ,कम्मर दुख्ने अादी समस्य समाधन हुन्छ ,सेतो पानी बग्ने कम हुन्छ । प्रतिक्रियमा सुरु सेतोपानी बग्नु चिलाउने कम्मर दुख्ने हुन सक्छ ।
Copy n paste ...