02/06/2026
अष्ट्रेलियामा बसोबास गर्दै आएका सञ्चारकर्मी तथा गीतकार दीपक शर्माको नयाँ गीत ‘दूर क्षितिजमा’ सार्वजनिक भएको छ। किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको गीतको आकर्षक म्युजिक भिडियोमा गरिमा शर्माको अभिनय पनि देख्न सकिन्छ। पूरा समाचार पढ्नुहोस्। 👇