20/10/2026
🌼 विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌼
नेपालीहरूको महान् चाड बडादशैंको पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थीहरू, अभिभावकज्यूहरू, शैक्षिक साझेदारहरू तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
माता दुर्गा भवानीको आशीर्वादले सबैका सपना, लक्ष्य र आकांक्षाहरू साकार हुँदै जाऊन्। ❤️
शुभ विजया दशमी! 🙏🌸
Starlink Education & Visa Services परिवार 🇳🇵🇦🇺