Kiran khanal किरण खनाल

Kiran khanal किरण खनाल कृषकको सेवा र कृषि कर्ममा समर्पित ।।

Permanently closed.
ग्रीन हाउस  नै किन -
25/02/2023

ग्रीन हाउस नै किन -

१३ फाल्गुन नेपालगन्ज /✍️ कृष्ण दर्शन मल्चिङ प्लास्टिक मा खेती प्रविधि – मोर्डन एग्रो के हो ग्रीन हाउस ? प्रतिकुल ......

मोर्डन एग्रो टेक्नोलोजी नेपालगन्ज बाके का सहयोगि कर्मचारी तुलसी गिरीको आजपर्न गयको जन्मदिनको शुभ अबसरमा सु स्वास्थय दिर्...
20/02/2023

मोर्डन एग्रो टेक्नोलोजी नेपालगन्ज बाके का सहयोगि कर्मचारी तुलसी गिरीको आजपर्न गयको जन्मदिनको शुभ अबसरमा सु स्वास्थय दिर्घायुको कामना सहित शुभकामना

शन्त नेता नेपाली कङ्ग्रेशका पुर्वपार्टि सभापति , पुर्व प्रधानमन्त्री ,नेपालको सम्बिधान २०७२ का पिता स्वर्गिय शुशिलकोइराल...
09/02/2023

शन्त नेता नेपाली कङ्ग्रेशका पुर्वपार्टि सभापति , पुर्व प्रधानमन्त्री ,नेपालको सम्बिधान २०७२ का पिता स्वर्गिय शुशिलकोइराला प्रति श्रधा सुमन अर्पण गर्न चाहन्छु ।।

06/02/2023

बरु राजतन्त्रमा कलकारखाना खोलियका थिय बिध्यालयहरु खुलेका थिय नागरिकलाई बोल्न्ने आफ्नो स्वतन्त्र बिचार र आस्थाको अधिकार थियो । नेपाल आत्मनिर्भर बन्दै थियो । बिस्तारै मेरो शसन्दर शान्त देशमा नेता र दलाल पुजिबादको आखालाग्यो र सिकार हुँदै गयो ! हामिलाई नेता चाहिँदैन,घर घर मा सिंह दरबार पनि चाहिँदैन । चाहिन्छ त देशलाई सभ्य, सुशील अनि समृद्द बनाउने एउटा जिउदो बाघ । सहि नीतिमा सबैलाई डोर्‍याउन सक्ने कुसल क्षमता वान मानिस ! जय देश, जय किसान।❣️🙏🇳🇵

26/12/2022

Australia
Merry Christmas everyone

कृषि सङ्ग सम्बन्धित सम्पुण समस्याको समाधान अब यउटै स्थानबाट ।।
18/12/2022

कृषि सङ्ग सम्बन्धित सम्पुण समस्याको समाधान अब यउटै स्थानबाट ।।

के तपाईं कृषि सँग सम्बन्धित सामाग्री कहाँ बाट लिने भनेर सोच्दै हुनुहुन्छ ।।
👉️ हामी कहाँ प्लास्टिक टनेल
👉️ थोपा सिंचाइ
👉️प्लास्टिक स्प्रे
👉️ हजारी
👉️लो - टनेल

हामिले सामान सँगै प्राविधिक ज्ञान सहित होम डेलिभरी को व्यवस्था हुनेछ ।

बनको बाघले भन्दा मनकोबाघले खायको घातक हुन्छ त्यसैले दरिद्र सोच र हीनताबोधमा बाचेर मनको रोगले ग्रस्त नबनौ ।।शुभ रात्रि।।।...
16/12/2022

बनको बाघले भन्दा मनकोबाघले खायको घातक हुन्छ त्यसैले दरिद्र सोच र हीनताबोधमा बाचेर मनको रोगले ग्रस्त नबनौ ।।
शुभ रात्रि।।।।

Address

Auburn
Sydney, NSW
2144

Telephone

+9779858030449

Website

Alerts

Be the first to know and let us send you an email when Kiran khanal किरण खनाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kiran khanal किरण खनाल:

Share