Forex Sewa

Forex Sewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Forex Sewa, Consulting Agency, 4219/57 queen Street auburn, Sydney.

के तपाईलाई थाहा छ ? विश्वमा हरेक दिन ६ ट्रिलियन अमेरिकन डलर भन्दा बढि एउटा देशको मुद्रा अर्को देशमा किनबेच हुन्छ ।

फरेक्स ट्रेडिङ वास्तवमा कुनै नौलो बिषय भने होइन । यो आफैमा मानब सभ्यताको इतिहाँसबाटै यसको अभ्यास हुदै आएको हो । यो आजको समयले हिजो को त्यो इतिहाँस हामी अध्ययन गर्न पनि सक्छौ । फरेक्सको इतिहाँसलाई यदि हामीले नियाल्ने हो भने यो बार्टर पद्धति(सिस्टम) बाट उत्पति भएको भनेर बुझ्दा फरक पर्

दैन । बार्टर भन्नाले कुनै पनि बस्तु साटासाट गर्नु ।

इतिहाँसमा यो कुरा कसैले यकिन पत्ता लगाउन सकेको छैन कि कसले पैसाको अविस्कार ग¥यो । तर इतिहाँसविदहरुको एउटा विश्वास चाहि इशापूर्व ५००० तिर धातु वस्तुहरु नै पैसाको रुपमा उपयोग गर्थे भन्ने छ । त्यसपछि करिव इशापूर्ब ७०० तिर लिड्यानहरुले पश्चििमी संस्कृतिको रुपमा कोइन पैसा को बिकास गरेको तथ्यहरु हामी पाउछौ । त्यसरी अरु देशहरुले पनि त्यहि अनुरुप आफ्नो ठाउँ सुहाउदो मुद्राहरु उचित मुल्य निर्धारण गर्दै उपयोग गर्न सुरु गरे । र त्यहि समय कालखण्डबाट एक देशको मुद्राले अर्को देशको मुद्रा खरिद बिक्रि प्रक्रिया सुरु भएको पाउदछौ ।

जसलाई हामी फरेक्स ट्रडिङ भनेर बुझ्न सकियो । फरेक्स अंग्रेजी भाषा मा फरेन एक्सचेन्ज यानिकी विदेशी मुद्रा साटासाट भनेर बुझ्दा अझै यसको अर्थ सहज तरिकाले याद गर्न सक्छौ । फरेन एक्सचेन्ज कै छोटो रुप फरेक्स भएको हो । जहाँ एक देशको मुद्राबाट अर्को देशमा किनबेच हरेक दिन भइरहन्छ ।

आज इन्टरनेटको यो दुनियाले तपाई र हामीलाई पनि यस्तो ठुलो बजारमा सहभागी भएर काम गर्ने अवसर आएको छ ।

हामी तपाईलाई नेपाली भाषामा फरेक्सको परिभाषा, यसको महत्व र यसको अवसरको बिषयमा अझै पनि धेरै कन्टेन्टहरु उपलब्ध गराउनेछौ ।

30/05/2023
Here is the some tips about forex trading Educate yourself about forex basics and trading strategies.Practice with a dem...
29/05/2023

Here is the some tips about forex trading

Educate yourself about forex basics and trading strategies.
Practice with a demo account before using real money.
Choose a reputable broker with a user-friendly platform.
Develop a trading plan and stick to it.
Implement risk management techniques to protect your capital.
Use analysis tools to make informed trading decisions.
Start with small trades and gradually increase your position sizes.
If you want to start forex trading and want to make extra income with zero efforts
Message me

Daily Just need your 10 minute
22/06/2022

Daily Just need your 10 minute

George Soros was born in 1930 and began his financial career at Singer & Friedlander in London after leaving Budapest, H...
20/05/2022

George Soros was born in 1930 and began his financial career at Singer & Friedlander in London after leaving Budapest, Hungary in 1947. He worked at a series of financial firms until he established Soros Fund Management in 1973. The highly successful firm had reportedly went on to generate $22 billion in profits in August 1998

फरेक्स ट्रेडिङबारे हामीले नेपाली भाषामा कुनै लेखहरु📚 लेखिएका छन् कि भनेर पनि हामीले खोज्यौं🔍  । राम्रोसँग बुझाउने गहकिला...
17/05/2022

फरेक्स ट्रेडिङबारे हामीले नेपाली भाषामा कुनै लेखहरु📚 लेखिएका छन् कि भनेर पनि हामीले खोज्यौं🔍 । राम्रोसँग बुझाउने गहकिला लेख हामीले भेटेनौं । फरेक्स ट्रेडिङ के हो ? बुझाउने गतिला भिडियो🎬युट्युबमा पनि भेटेनौं । सही उदाहरण

यो अभावलाई हामीले महसुस ग¥यौं । धेरै लेखकका पुस्तक📕, यसरबारे तयार पारिएका भिडियो डकुमेन्ट्री📽 लगायतका सामग्री अध्ययन गरेर हामीले फरेक्स ट्रेडिङको बारेमा📃सामग्री तयार पारेका छौं ।

🌎विश्वका विभिन्न देशमा बस्नुभएका नेपाली यूवाहरुले इन्टरनेटको माध्यमबाट एक ठाउँ जम्मा भएर निर्माण गरेको एक फरेक्स ट्रेडिङ सम्बन्धि तालिम तपाई लिन चाहानुहुन्छ Yes 💬कमेन्ट गर्नुहोला ।

फरेक्स ट्रेडिङलाई करेन्सी मार्केट पनि भनिन्छ । आधुनिक बजारमा सन् १९७३ तिरबाट सुरु भएको यो व्यवसाय अहिले संसारको हरेकले र...
16/05/2022

फरेक्स ट्रेडिङलाई करेन्सी मार्केट पनि भनिन्छ । आधुनिक बजारमा सन् १९७३ तिरबाट सुरु भएको यो व्यवसाय अहिले संसारको हरेकले रुचाउने व्यवसायमा लिने गरिन्छ ।

किन गर्ने फरेक्स ट्रेडिङ, तलको बुँदाहरु महत्वपुर्ण छ ।
१. यो विश्वकै ठुलो बजार क्षेत्र भएको व्यवसाय हो ।
२. इन्टरनेट मा सुरु गर्न चाहानेलाई यो सहज काम हो ।
३. तपाई २४ औ घण्टा काम गर्न सक्नुहुन्छ ।
४. तपाई आफ्नो मोबाइलबाटै सहज तरिकाले गर्न सक्नुहुन्छ ।
५. जहाँ पनि बसेर गर्न सक्नुहुन्छ ।

तपाई यदि फरेक्सबाट करियर बनाउन चाहानुहुन्छ भने हामीले नेपाली भाषाबाट सरल जानकारी सहितको कोर्ष तयार गरेका छौ । इच्छुक हुनुहुन्छ भने म्यासेजमार्फत जानकारी गराउनुहोस् ।

हामी चाडैं आउदैछौ है www.forexsewa.com
09/01/2021

हामी चाडैं आउदैछौ है
www.forexsewa.com

Address

4219/57 Queen Street Auburn
Sydney, NSW
2144

Website

Alerts

Be the first to know and let us send you an email when Forex Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share