Shyam K Malla

Shyam K Malla Contactgegevens, kaart en routebeschrijving, contactformulier, openingstijden, diensten, beoordelingen, foto's, video's en aankondigingen van Shyam K Malla, Business, Kleine Vismarkt 3, Ghent.

31/12/2023

Likewise greeting for the new year 2024

07/06/2021
01/06/2021
01/06/2021

बिजुली तारलाई भुमिगत गर्न पाएको भए र पसल व्यसाय तथा अन्य होडिॅग बोरडलाई एक रुपता ल्याउन पाएको भए सुन्दर पोखरा झन सुनमा सुगन्ध हुने थियो कि ?

14/08/2019

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

अर्थात्:

"जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।"

देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ, परिवारसँग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न र तपाई-हामी जहाँ छौं जे गर्दैछौं, यो सांस्कारीक काँचो धागो वा दाजू-भाई, दिदी-बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालाई यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षा होस्, यस जनै पूर्णिमा तथा रक्षा बन्धनको हामी हाम्रा सम्पुर्ण ग्राहाक, परिवार, आफन्त, साथीभाई तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छौ । ।

HURRY UP !!! HURRY UP !!! HURRY UP !!!हरेक पुरानो डसना ल्याई नयाँ डसना खरिद गर्दा रू ३२०० सम्मको छुट साथै SLEEPWELL सिरा...
07/06/2017

HURRY UP !!! HURRY UP !!! HURRY UP !!!
हरेक पुरानो डसना ल्याई नयाँ डसना खरिद गर्दा रू ३२०० सम्मको छुट साथै SLEEPWELL सिरानी सित्तैमा पाउनुहोस
यो योजना सिमित अवधिको लागि मात्र
आजै call गर्नुहोस्

Malla furniture land ph. +97761551563,9856035563,9856029256

Happy Valentine's Day (3 years ago)
14/02/2017

Happy Valentine's Day (3 years ago)

09/02/2017

Adres

Kleine Vismarkt 3
Ghent
9000

Website

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer Shyam K Malla nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Delen

Type