Lalita&prem Digital Edge

Lalita&prem Digital Edge �At Lalita&Prem Digital Edge, we bring ideas to life through technology, help people grow in business.

🌸🙏 रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक शुभकामना 🙏🌸मेरो प्यारा दाइहरू, भाइहरू तथा भाउजूहरूमा रक्षाबन्धनको धेरै–धेरै शुभक...
08/28/2026

🌸🙏 रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक शुभकामना 🙏🌸
मेरो प्यारा दाइहरू, भाइहरू तथा भाउजूहरूमा रक्षाबन्धनको धेरै–धेरै शुभकामना। ❤️
राखीको यो सानो धागो केवल हातमा बाँधिने धागो होइन,
यो त माया, विश्वास, आत्मीयता र जीवनभर नटुट्ने सम्बन्धको बन्धन हो। 🥹❤️
आज हातमा राखी बाँध्न नपाए पनि,
मनले बाँधेको यो मायाको डोरो सधैं मजबुत रहोस्।
दूरी जहाँ भए पनि हाम्रो माया र सम्बन्ध कहिल्यै टाढा नहोस्। 🙏❤️
रक्षाबन्धन तथा जनैपूर्णिमाको धेरै–धेरै शुभकामना, मेरा प्यारा दाइ–भाइहरू! 🌸❤️

🇳🇵 आज मेरो देश पीडामा छ… 💔मन भक्कानिएको छ, आँसुले परेली भिजेको छ, अनि हजारौँ माइल टाढा परदेशी भूमिमा बसेर आफ्नै देशको पी...
08/27/2026

🇳🇵 आज मेरो देश पीडामा छ… 💔

मन भक्कानिएको छ, आँसुले परेली भिजेको छ, अनि हजारौँ माइल टाढा परदेशी भूमिमा बसेर आफ्नै देशको पीडा देख्दा मुटु भारी भएको छ। 😢
यो विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण बुवा–आमा, दिदी–बहिनी तथा दाजु–भाइहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। 🙏🕊️
शोकमा पर्नुभएका सम्पूर्ण परिवारजनमा यो असह्य पीडा सहन सक्ने धैर्य र शक्ति मिलोस्। घाइते तथा प्रभावित सबैमा शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्दछु। 🙏
परदेशमा रहेर चित्कार सुन्नु, पीडा महसुस गर्नु र केही गर्न नसक्नुको पीडा झन् गहिरो हुँदो रहेछ। 💔
तर आज हामीले निराश भएर बस्ने होइन—आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बेला हो।
💧 थोपा–थोपा मिलेर घैँला भरिन्छ।
हाम्रो सानो सहयोगले पनि विपत्तिमा परेको कुनै परिवारको जीवनमा ठूलो आशा जगाउन सक्छ। ❤️
त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु—
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरौँ र एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गरौँ। 🤝🇳🇵
🙏 सरकार र नागरिक एकसाथ उभिऔँ।
🤝 प्रभावित परिवारको दुःखमा साथ दिऔँ।
❤️ सकेको सहयोग गरौँ।
🇳🇵 देश जहाँ पीडामा हुन्छ, नेपाली मन त्यहीँ हुन्छ।

आज नेपाललाई हाम्रो सहयोग चाहिएको छ।
आउनुहोस्, मानवताको हात बढाऔँ।
एकता नै हाम्रो शक्ति हो। 🙏❤️🇳🇵

जीवनका केही खुसीहरू शब्दमा होइन, अनुभूतिमा महसुस हुन्छन्। 🥰यसोदाछोरीको घरमा घर पूजाको पवित्र अवसरमा सबैजना सँगै भेला भएर...
08/19/2026

जीवनका केही खुसीहरू शब्दमा होइन, अनुभूतिमा महसुस हुन्छन्। 🥰
यसोदाछोरीको घरमा घर पूजाको पवित्र अवसरमा सबैजना सँगै भेला भएर पूजा, रमाइलो र हाँसो–खुसी बाँड्न पाउँदा मन नै आनन्दित भयो। ❤️

यो पल साँच्चिकै विशेष र अविस्मरणीय रह्यो

Hamro Sano sansar  #foryoupageシ
08/01/2026

Hamro Sano sansar #foryoupageシ

07/30/2026

जमना का देखी का आईपुगे तर म भने जस्ताको तस्तै छु हो साथीहरू🥱🥱
#foryoupageシ Part 8

07/30/2026

जमना का देखी का आईपुगे तर म भने जस्ताको तस्तै छु हो साथीहरू🥱🥱
#foryoupageシ Part 7

07/30/2026

जमना का देखी का आईपुगे तर म भने जस्ताको तस्तै छु हो साथीहरू🥱🥱
#foryoupageシ Part 6

07/30/2026

जमना का देखी का आईपुगे तर म भने जस्ताको तस्तै छु हो साथीहरू🥱🥱
#foryoupageシ Part 5

07/30/2026

जमना का देखी का आईपुगे तर म भने जस्ताको तस्तै छु हो साथीहरू🥱🥱
#foryoupageシ Part 4

Address

205 Oxford Street E
London, ON
N6A5G5

Alerts

Be the first to know and let us send you an email when Lalita&prem Digital Edge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share