Moktan Tailoring & Shirting Suiting Center

Moktan Tailoring & Shirting Suiting Center बाजे देखि नाती सम्मको सम्पूर्ण सिलाइ सम्बन्धि कार्यको लागि विश्वासिलो र भरपर्दो सेवा

ढाका टोपी दिवस को सबैजनालाई हार्दिक शुभकामना !!!हामीले आफ्नै हातले बुनेर बनाको टोपी हो यो। हजुरहरुलाई पनि यस्तै प्रकारका...
01/01/2026

ढाका टोपी दिवस को सबैजनालाई हार्दिक शुभकामना !!!
हामीले आफ्नै हातले बुनेर बनाको टोपी हो यो। हजुरहरुलाई पनि यस्तै प्रकारका टोपी लगाउने ईच्छा भएमा हामीलाई सम्झनुहोला ।

सम्पर्क ठेगाना:
मोक्तान टेलरिङ्ग एण्ड सर्टिङ्ग सुटिङ्ग सेन्टर
मंगलटार बजार, रोशी गाउँपालिका, काभ्रे

मोबाइल नम्बर: ९८४३७८०७२३, 984-3780723
हामीलाई यही नम्बरमा भाइबर, ह्वाट्सएप मा पनि मेसेज गर्न सक्नुहुन्छ।

Adresse

Democratic Republic Of The

Téléphone

+9779843780723

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Moktan Tailoring & Shirting Suiting Center publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager