Subha Wanem & Co.

Directions

Subha Wanem & Co. Helping Others

18/10/2026

𝟑𝟎 𝐃𝐚𝐲𝐬 𝐑𝐞𝐞𝐥𝐬 𝐂𝐡𝐚𝐥𝐥𝐞𝐧𝐠𝐞
𝐃𝐚𝐲 𝟐𝟗-𝐃𝐚𝐲 𝟐𝟗 – 𝐂𝐨𝐦𝐦𝐨𝐧 𝐐𝐮𝐞𝐬𝐭𝐢𝐨𝐧𝐬 𝐏𝐞𝐨𝐩𝐥𝐞 𝐀𝐬𝐤 𝐀𝐛𝐨𝐮𝐭 𝐓𝐡𝐢𝐬 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬

17/10/2026

𝟑𝟎 𝐃𝐚𝐲𝐬 𝐑𝐞𝐞𝐥𝐬 𝐂𝐡𝐚𝐥𝐥𝐞𝐧𝐠𝐞
𝐃𝐚𝐲 𝟐𝟖-𝟓 𝐒𝐢𝐠𝐧𝐬 𝐘𝐨𝐮 𝐒𝐡𝐨𝐮𝐥𝐝 𝐋𝐞𝐚𝐫𝐧 𝐀𝐛𝐨𝐮𝐭 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬

16/10/2026

🌼 मेरो 𝐆𝐚𝐫𝐝𝐞𝐧 मा दशैँ–तिहारको रौनक 🌼

अहिले मेरो 𝐆𝐚𝐫𝐝𝐞𝐧 मा सयपत्री र गोदावरी फूलहरू ढकमक्क फुलेका छन्। 💛🌸 सयपत्री फूलले दशैँलाई 𝐖𝐞𝐥𝐜𝐨𝐦𝐞 गरेजस्तो लाग्छ भने, गोदावरीले तिहारलाई 𝐖𝐞𝐥𝐜𝐨𝐦𝐞 गर्दैछ। 🪔✨

यी फूलहरू फुलेर घर नै दशैँ–तिहारको रौनकले भरिएजस्तो लाग्दा मन कति खुसी हुन्छ, बयान गर्नै सक्दिनँ। ❤️

समयमा आफैँले रोपेको, माया गरेर हुर्काएको, पानी र 𝐂𝐨𝐦𝐩𝐨𝐬𝐭 हालेर स्याहार गरेको फूलहरू आज यसरी ढकमक्क फुलेको देख्दा आफ्नै मेहनतको खुसी महसुस हुन्छ। 🌱🌼

दिनभरि १२ घण्टा काम गरेर घर फर्किँदा 𝐅𝐫𝐨𝐧𝐭 𝐆𝐚𝐭𝐞 बाटै मेरा फूलहरू देखिन्छन्। अनि ती फूलहरू देख्नेबित्तिकै दिनभरिको थकान, तनाव र सबै कुरा हराएजस्तो लाग्छ। लाग्छ, मेरो दिनभरिको थकानको सबैभन्दा ठूलो 𝐑𝐞𝐥𝐢𝐞𝐟 नै मेरा फूलहरूले दिइरहेका छन्। 🥰

16/10/2026

𝐃𝐚𝐲 𝟐𝟕-𝐖𝐡𝐚𝐭 𝐰𝐨𝐮𝐥𝐝 𝐲𝐨𝐮 𝐝𝐨 𝐰𝐢𝐭𝐡 𝐌𝐨𝐫𝐞 𝐅𝐫𝐞𝐞𝐝𝐨𝐦??

15/10/2026
15/10/2026

𝟑𝟎 𝐃𝐚𝐲𝐬 𝐑𝐞𝐞𝐥𝐬 𝐂𝐡𝐚𝐥𝐥𝐞𝐧𝐠𝐞
𝐃𝐚𝐲 𝟐𝟔-𝐃𝐫𝐞𝐚𝐦 𝐁𝐢𝐠 𝐛𝐮𝐭 𝐬𝐭𝐚𝐫𝐭 𝐬𝐦𝐚𝐥𝐥

𝟑𝟎 𝐃𝐚𝐲𝐬 𝐑𝐞𝐞𝐥𝐬 𝐂𝐡𝐚𝐥𝐥𝐞𝐧𝐠𝐞𝐃𝐚𝐲 𝟐𝟓- 𝐁𝐢𝐠𝐠𝐞𝐬𝐭 𝐌𝐢𝐧𝐝𝐬𝐞𝐭 𝐒𝐡𝐢𝐟𝐭𝐬
14/10/2026

𝟑𝟎 𝐃𝐚𝐲𝐬 𝐑𝐞𝐞𝐥𝐬 𝐂𝐡𝐚𝐥𝐥𝐞𝐧𝐠𝐞
𝐃𝐚𝐲 𝟐𝟓- 𝐁𝐢𝐠𝐠𝐞𝐬𝐭 𝐌𝐢𝐧𝐝𝐬𝐞𝐭 𝐒𝐡𝐢𝐟𝐭𝐬

13/10/2026

𝟑𝟎 𝐃𝐚𝐲𝐬 𝐑𝐞𝐞𝐥𝐬 𝐂𝐡𝐚𝐥𝐥𝐞𝐧𝐠𝐞
𝐃𝐚𝐲 𝟐𝟒-𝐓𝐡𝐞 𝐈𝐦𝐩𝐨𝐫𝐭𝐚𝐧𝐜𝐞 𝐨𝐟 𝐥𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 𝐍𝐞𝐰 𝐒𝐤𝐢𝐥𝐥𝐬

12/10/2026

🌼 परदेशमा पनि आफ्नै चाडपर्वको मिठास ❤️
परदेशमा बसेर पनि समय र परिस्थितिलाई मिलाउँदै हाम्रो दसैँ–तिहारलाई कहिल्यै भुलेका छैनौँ। यसपालि त झन् धेरै वर्षपछि आमा, भाइबहिनी, छोरा–छोरीलगायत परिवारका धेरै सदस्यहरू सँगै भएर चाडपर्व मनाउने अवसर पाउँदा मन एकदमै खुसी छ। ❤️
ठूलो भाइ नेपालमा भएकाले यसपालि हामीसँगै हुन नसक्नुको दुःख छ, तर आशा छ, आउँदा दिनमा हामी सबैजन सँगै बसेर दसैँ–तिहार मनाउनेछौँ। 🤗
सबैजनाले मिलेर छुट्टी निकाल्नु, अमेरिकाबाट बहिनी र उसको छोरा आउनु—यी सबै कुराका लागि म हृदयदेखि thankful छु। 🙏❤️
अनि मेरा यी साईपत्री फूलहरू पनि ढकमक्क फुलेर दसैँलाई स्वागत गर्न तयार भएजस्तै लाग्छ! 🌼✨�यही खुसी, माया र पारिवारिक एकतासँगै यसपालिको दसैँ–तिहार अझ विशेष र रमाइलो बनोस्। ❤️🙏

12/10/2026

𝟑𝟎 𝐃𝐚𝐲𝐬 𝐑𝐞𝐞𝐥𝐬 𝐂𝐡𝐚𝐥𝐥𝐞𝐧𝐠𝐞
𝐃𝐚𝐲 𝟐𝟑- 𝐖𝐡𝐲 𝐇𝐚𝐯𝐢𝐧𝐠 𝐌𝐞𝐧𝐭𝐨𝐫𝐬 𝐌𝐚𝐭𝐭𝐞𝐫𝐬

Address

Uinted KIngdom
Nottingham

Website

Alerts

Be the first to know and let us send you an email when Subha Wanem & Co. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share