21/05/2020
अब अर्को लटको राहात प्याकेज आको छ । ६ महिनाको ५०% तलब सरकारले ब्यहोर्ने । अरु थप जानकारि तलको लिंकबाट लिनु होला । केहि आप्ठ्यारो परेमा सम्झिनु होला । कोहि पनि नछुटुन ।
The Government has launched the "Employment Support Scheme" (ESS) under the second round of the "Anti-epidemic Fund" to provide time-limited financial support to employers to retain employees who may otherwise be made redundant.