Jhorley consultancy हङकङ

Jhorley consultancy हङकङ A complete solution for immigration services,Employment agency, Construction Skill Manpower and Misc

All kind of immigration Services ,Employment agency, Construction, skill manpower and miscilinous services in one roof

22/07/2024

Making scaffolding
Tsuen wan protect 22-07-2024

CopyINDRA LOKSHAM.हङकङ सरकारले कोभिड महामारीको पाँचौं लहरका कारण आफ्नो जागिर गुमाएका मानिसहरूलाई राहत सहायता प्रदान गर्न...
23/03/2022

Copy
INDRA LOKSHAM.

हङकङ सरकारले कोभिड महामारीको पाँचौं लहरका कारण आफ्नो जागिर गुमाएका मानिसहरूलाई राहत सहायता प्रदान गर्न सरकारले ल्याएको नयाँ योजना अन्तर्गत बेरोजगारीहरुले एक पटकका लागि १० हजार डलर प्राप्त गर्ने सक्नेछन् ।

योग्य आवेदकहरूले वेबसाइट www.tur.gov.hk मार्फत आफ्नो आवेदन अनलाइन मार्फत पेश गर्न सक्नेछन् साथै आवेदकहरूले आजदेखि हटलाइन 1836128 मार्फत अपोइन्टमेन्ट गर्न सकिनेछ भने तोकिएका सेवा केन्द्रहरूमा गएर आवेदन भर्न सकिन्छ ,

ब्याक्तिगत सजिलोका लागि तपाईंहरुले नेपाली भाषामा बुझ्नका लागि यो नम्बरमा 37556811 मा कल गरेर धेरै बुझ्न सक्नुहुन्छ ।

निवेदकहरुले निम्नानुसार मापदण्ड पूरा गर्नु पर्नेछ ।

१. हङकङ परिचय पत्र बाहाक ।

२. अक्टोबर 1, 2021 मा वा अघि 18 वर्षको उमेर पुगि सकेको ।

३. अक्टोबर 1, 2021 देखि आवेदन पेश गरेको मिति सम्मको अवधिभर हङकङमा सामान्य रूपमा बासिन्दा भएको ।

४. अक्टोबर 1, 2021 देखि डिसेम्बर 31, 2021 सम्मको तीन महिनाको अवधिमा हङकङमा कम्तिमा एक महिना काम गरेको र तलब HK 30,000 भन्दा कम मात्रै प्राप्त गरेको ।

५. निवेदन पेश गर्दा सम्ममा 30 दिनको लागि लगातार बेरोजगार हुनुपर्ने ।

६.आवेदकले सामाजिक सुरक्षा सहयता बाट रकम प्राप्त नगरेको हुनुपर्ने ।

निम्न क्षेत्रहरुमा काम गर्नेहरू ओमिक्रोनका कारणले बेरोजगारी भएकाहरुले आवेदन दिन सकिने बताइएको छ,
लगभग ३ लाख जना यो स्किम अन्तर्गत लाभान्वित हुने भएका छन,

मनोरञ्जन खेल केन्द्र, बाथहाउस, फिटनेस सेन्टर, मनोरञ्जन स्थल, सार्वजनिक मनोरञ्जन स्थल, पार्टी कोठा, ब्यूटी पार्लर, क्लब ,नाइटक्लब ,कराओके प्रतिष्ठानहरू, महजोङ-टिन काउ परिसर, मसाज प्रतिष्ठानहरू, खेलकुद परिसर वा स्विमिङ पुलहरू,
बारहरू, पबहरू वा रेस्टुरेन्टहरू सहित खानपान परिसरहरू रहेका छन।
यो योजनाको आवेदनका लागि 23 मार्च देखि 12 अप्रिल सम्म रहनेछ ।

Copy pest (Hong Kong): तल उल्लेखित व्यक्तिहरुको राहदानी तयार भई आएको हुँदा सो प्राप्त गर्नका लागि यस महावाणिज्यदूतावासको...
23/03/2022

Copy pest
(Hong Kong): तल उल्लेखित व्यक्तिहरुको राहदानी तयार भई आएको हुँदा सो प्राप्त गर्नका लागि यस महावाणिज्यदूतावासको फोन नं. २३६९ ७८१३ (कार्यालय समय भित्र) मा सम्पर्क गर्नुहोला र तोकिएको समयमा रसिद, पुरानो राहदानी, नागरिकता र परिचयपत्र लिई आउनुहुन अनुरोध छ।

01/02/2022

Sham Sui po . Dragon supermarket Hong Kong

https://www.facebook.com/355020795348719/posts/974244200093039/?d=n
10/09/2021

https://www.facebook.com/355020795348719/posts/974244200093039/?d=n

10th September 2021 – (Hong Kong) The Government announced today (10th September) that it has concluded discussions with the Governments of Bangladesh, Nepal and the United Arab Emirates to accept vaccination records issued by Bangladesh, Nepal and the United Arab Emirates as recognised vaccinatio...

Address

Yuenlong , Shop 35 2/F Cheong Sing Building , 3 Wang Fat Path, NT
Yuen Long
0852

Telephone

+85265784884

Website

Alerts

Be the first to know and let us send you an email when Jhorley consultancy हङकङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhorley consultancy हङकङ:

Share