30/09/2026
🇯🇵🌸 हार्दिक शुभकामना तथा उज्ज्वल भविष्यको कामना! 🌸🇯🇵
आजदेखि जापानमा आफ्नो अध्ययन यात्राको नयाँ अध्याय सुरु गर्न लाग्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। 🎓✈️
तपाईंहरूको निरन्तर मेहनत, संघर्ष र सुन्दर सपनाले आज नयाँ गन्तव्य प्राप्त गरेको छ। जापानमा अध्ययनका क्रममा नयाँ ज्ञान, सीप, अनुभव र अवसरहरू हासिल गर्दै आफ्नो लक्ष्यतर्फ सफलतापूर्वक अघि बढ्नुहोस्। ❤️
तपाईंहरूको यात्रा सुरक्षित, सफल र सुखद रहोस्। जापानमा बिताउने प्रत्येक पल उपलब्धिमूलक बनोस्, सपनाहरू पूरा हुँदै जाऊन् र भविष्य अझ उज्ज्वल बन्दै जाओस्। ✨
🇯🇵 Good Luck on Your New Journey to Japan!
Have a Safe Flight and a Bright Future! ✈️🎓🌸
— Alight Academy Consultancy Pvt. Ltd.