ᤕᤠᤰᤌᤢᤱᤛᤠ ᤨ

ᤕᤠᤰᤌᤢᤱᤛᤠ
ᤨ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ᤕᤠᤰᤌᤢᤱᤛᤠ
ᤨ, Dharan, Johor Bahru.

12/09/2026

पहिलेका लिम्बु गीतहरूमा जस्तो मिठास र मौलिकता, अहिलेका गीतहरूमा खासै पाइँदैन।

11/09/2026

दुर्लभ दृश्य! ४,३५० मिटरको उचाइमा तिम्बुङ पोखरीमा च्याब्रुङ नाच!

09/09/2026

यो रेडियो नेपाल होइन है!
अब प्रवीण गिरीबाट समाचार सुन्न पनि नपर्ने भयो!
माननीय रिमा दिदीले नै हामीमाझ सत्य तथ्य समाचार प्रस्तुत गर्नुहुनेछ!
धन्यवाद, दिदी!

04/09/2026

Dhan Nach / Yalang

02/09/2026

धेरै माया दिँदा रहेछन्, मुटु जोडेर जानेहरू। ❤️🥹

02/09/2026

◈⃝ Yakthungma ❤️

02/09/2026

यस्ता गीत लेख्थे र पो समाज पनि सभ्य थियो। कति मिठो सम्झना, शब्दमै बयान गर्न गाह्रो।
आधुनिक गीतमा पनि यस्तो मिठास हुन्छ कि बयान गर्ने शब्द नै भेटिँदैन।

02/09/2026

भदौरे पूर्णिमा मेलामा तेह्रथुमको छथरमा… 🌕

Address

Dharan
Johor Bahru

Website

Alerts

Be the first to know and let us send you an email when ᤕᤠᤰᤌᤢᤱᤛᤠ ᤨ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ᤕᤠᤰᤌᤢᤱᤛᤠ ᤨ:

Shortcuts

Share