Bibek Kumar Das

Bibek Kumar Das I help business to grow their business by consulting them

09/09/2025

बरहथवा नगरपालिकामा पनि आगजनी भएको छ।

Kalkatiya bali Barahathawar_5 sarlahi Bailghati ma aayo Ganesh Pooja
29/08/2025

Kalkatiya bali Barahathawar_5 sarlahi
Bailghati ma aayo
Ganesh Pooja

20/07/2025
20/07/2025
जनकपुरधामका वासुदेवको हत्या आरोपमा उनकै ज्वाँई बेचन महासेठ पक्राउजनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहका काका वा...
09/07/2025

जनकपुरधामका वासुदेवको हत्या आरोपमा उनकै ज्वाँई बेचन महासेठ पक्राउ
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहका काका वासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनको ज्वाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाका ५५ वर्षीय बेचन महासेठ रहेका छन् । महासेठ आफ्नै ससुरा वासुदेवमाथि चक्कु प्रहार गरी फरार भएका थिए । महासेठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार महासेठले गत असार १८ गते पारिवारिक विवादका कारण रिसइबीमा आफ्नै ससुराको पेटमा चक्कु प्रहार गरी हत्या गरेका थिए

प्रहरी अनुसन्धानका क्रममा घटनास्थलमा प्रयोग गरिएको स्टिलको चक्कु र अभियुक्तले प्रयोग गरेको मधेश प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रंगको होन्डा स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

06/07/2025

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ। स्रोतका अनुसार हालका उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्र बहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्रा. डिल्ली उप्रेतीमध्ये तीन जनाको नाम फाइनल भएको हो।

Technologia: धेरै सँग गोजीमा खुज्रा पैसा नहुने हुँदा सारङ्गी बजाउने गन्धर्व दाजु QR बोकेर हिँड्दै !😲
06/07/2025

Technologia: धेरै सँग गोजीमा खुज्रा पैसा नहुने हुँदा सारङ्गी बजाउने गन्धर्व दाजु QR बोकेर हिँड्दै !😲

Address

Delhi

Website

Alerts

Be the first to know and let us send you an email when Bibek Kumar Das posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share