15/09/2026
नेपालका विभिन्न कन्सल्टेन्सी बाट कोरियाको एउटै univercity मा पुगेका बिध्यार्थी हरुले अर्को consultancy बाटआएको साथीलाई सोध्नुस लागत कति तिरेको भनेर फरक त्याही पाउनु हुने छ आफु ठगिए पनी अरुलाई ठगि हुन बाट बचाउनु होस् ठगिएको महसुस भएमा खबर गर्नुहोस् तपाइँ ठगिने ठाँउ
१. college fee
२. hostel management
३. plane ticket
४. commission को सथमा नेपालमा बनाउने audit document मा पनि राम्रै मार्जिन राख्छन होसियार निसुल्क कसिले काम गरि दिदैनन हामि सबै गरिदिनछु भन्ने संग मख्ख नपर्नुहोस बेलैमा सोच्नुस 주네팔대한민국대사관 Embassy of the Republic of Korea in Nepal बाट प्रमाणितकरण भएको document छ भने हामि संग आउनुहोस