Manisha sunar

Manisha sunar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manisha sunar, Business service, 283 ward 12 b, Gandhidham.

नयाँ बर्ष २०७९सालकाे पावन अवसरमा सम्पुर्ण नेपालि आमा,बुवा,दाजु,भाई,दिदि,बहिनि,साथि सँगि,आफन्त ईष्टमित्रहरुलाई सुख,शान्ति...
14/04/2022

नयाँ बर्ष २०७९सालकाे पावन अवसरमा सम्पुर्ण नेपालि आमा,बुवा,दाजु,भाई,दिदि,बहिनि,साथि सँगि,आफन्त ईष्टमित्रहरुलाई सुख,शान्ति र समृद्धि काे हार्दिक मँगलमय शुभकामना व्यक्त गर्दछु।

आज हाम्रो बिबाहा भाको पनि १० बर्ष पुरा भई ११ बर्ष लागेछ ! मलाई जीवन का हरेक उकाली ओराली मा साथ दिई यहाँ सम्म ल्याउने मेर...
07/03/2021

आज हाम्रो बिबाहा भाको पनि १० बर्ष पुरा भई ११ बर्ष लागेछ ! मलाई जीवन का हरेक उकाली ओराली मा साथ दिई यहाँ सम्म ल्याउने मेरो श्रीमान ज्यु हजुर लाई मेरो हृदय देखि मुरी मुरी धन्यबाद !! हजुर जस्तो बुझ्ने अनि माया गर्ने जीवन साथि पाउनु मेरो लागि भाग्यको कुरा हो !
Happy Marriage Anniversary to you my Dearest Budo ! Love you so much ....

21/02/2021
आज डा. गोविन्द केसीको सत्याग्रहको २४ औँ दिन  सरकार उहाँको जीवन रक्षा गरोस् उहाँको माग चाँडो भन्दा चाँडो पूरा गरिहोस् सबै...
07/10/2020

आज डा. गोविन्द केसीको सत्याग्रहको २४ औँ दिन सरकार उहाँको जीवन रक्षा गरोस् उहाँको माग चाँडो भन्दा चाँडो पूरा गरिहोस् सबै जनाले उहाँको समर्थन गर्दै यो पोस्ट लाई सक्दो शेयर गर्नुहोस् 🙏🙏

13/07/2020

मायका याद आता है मुझे

“हातका रेखाहरु अधूरा भए भनेमानिसहरु भन्छन्.... भाग्यमा असल जीवनसाथी हुँदैन”तर म भन्छु..हातमा उनको हात भयो भनेकोरिएका रेख...
31/05/2020

“हातका रेखाहरु अधूरा भए भने

मानिसहरु भन्छन्....

भाग्यमा असल जीवनसाथी हुँदैन”
तर म भन्छु..
हातमा उनको हात भयो भने

कोरिएका रेखाको पनि जरुरत हुँदैन..

यहि त हाम्रो नेपाल बर्सौ देखीको यो परम्परा कहिले मुक्त होला ?दुनिया पार्टी आय संविधान बनाय तर जातीय भेदभाव अहिले पनि निर...
30/05/2020

यहि त हाम्रो नेपाल बर्सौ देखीको यो परम्परा कहिले मुक्त होला ?दुनिया पार्टी आय संविधान बनाय तर जातीय भेदभाव अहिले पनि निर्मुल हुन सकेन। 21 औ सताब्दिमा पनि मान्छे लाई पशु भन्दा तल्लो स्तरको व्यवहार गरिरहेका छन।
खै कहिले घुस्ने भेजामा बिश्वमा हरेको नया नया कुरा बाट बिकसित हुदै एक आपसमा प्रतिस्पर्धा छ तर हाम्रो नेपाली जनता जातीय भेदभावमा अलझिरहेको छ।
मानवको ब्यबहार यहाँ देखिदैन।
जति साक्षर हुदै छन त्योभन्दा बढि जातिय भेदभाव गरिएका छन।
नवराज तथा साथिहरु यो पृथ्वीमा नहोलान तर उनी हरु अमर रहने छन र साथमा नवराजको माया पनि।
यो घटनाले यो समुदायलाई केही सिक्नु पर्ने , केही गर्नु पर्ने मौका दिएको छ। यदि अबपनी कथित दलित समुदाय चुपचाप भयो भने यस्तो घटना फेरि पनि दोहोरिने छन।
एक नवराज होइन हजारौं नवराजको ज्यान जाने छ।
्नेकि_
#समुदायको_लागि_केही_गर्नेकी_
#यस्को_सुरुवात_हामी_बाट_नै_गरौ✊✊

Address

283 Ward 12 B
Gandhidham
370201

Telephone

9712080331

Website

Alerts

Be the first to know and let us send you an email when Manisha sunar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share