Bikash Rai

Bikash Rai literature

07/06/2023

छम छम पायलको गति मन्द हुनु पर्छ
बिद्यार्थीको मात्र होइन मोबाइल
स्कुलमा सरको पनि बन्द हुनुपर्छ ।युग्मग

02/06/2023

युग्मग
प्राइमेरी स्कुल

सात जना बिद्यार्थी छ नौ जना सर
भोलेन्टियर टिचरहरु काम नपाई मर ।

26/05/2023

म पत्थर भै सके

15/05/2023

मेरो माया भाग्यसङ् नराम्रो गरि हार्यो
लडेर भाग्यलाई जित्न सकिन ।
000

12/05/2023

👉️👉️
तिमी मेरो मान राख्नु म नि तिम्रो सम्मान राखुला
टाडा नै सहि हरपल तिम्रो ध्यान राखुला ।
0
हाम्रो माया दुखदायी अधुरो भए पनि
तिमीलाई भेट्न सुनौलो बिहान राखुला।
00
आउ अन्तिम जिन्दगीको बाजि लगाउ अब
तिमी गोटी फाल धितोमा यो ज्यान राखुला।
000

11/05/2023

😭😭😭
साथी भाइ भेट्दा खेरी _हास्नु गाह्रो भयो
बिहे भोज पार्टीतिर_नाच्नु गाह्रो भयो ।
हाम्रो नाजायज सम्बन्धले समाजमा
छात्ती खोली आजभोली_बाच्नु गाह्रो भयो ।।

27/04/2023

मुक्तक
डढेको यी पाखाहरुले कसलाई खोजेको होला
झ्याउरे यी भाकाहरुले कसलाई खोजेको होला
जति सुते नि निन्द्रा पुग्दै पुग्दैन अचेल ,
अनिन्दा यी आखाहरुले कसलाई खोजेको होला।

21/04/2023

यो मनलाई उतै छोडेर आएको छु
सङ्गै मर्ने जिउने कसम तोडेर आएको छु ।

बाटो सधै एक तर्फी नहुदो रहेछ
अलिक पर पुगेर यात्रा मोडेर आएको छु ।

17/08/2022

आफै आफैमा म आज हराएको छु
भित्र भित्र म बेस्सरी डराएको छु ।
तिम्रो शुन्यताले पल पल सताएर
स्वप्नमा धरी कराएको छु ।

24/06/2022
06/06/2022

तिमीसङ्गै खुसीले अलबिदा गरेको छ
जस्तो कि मुटुलाई ढुकढुकीले अलबिदा गरेको छ ।

Address

Gorubathan
735231

Telephone

+919734803143

Website

Alerts

Be the first to know and let us send you an email when Bikash Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share